सर्लाहीमा एक जना भारतीय युवककाे हत्या

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका-१ मा एक भारतीय युवकको हत्या भएकाे छ । हरिपूर्वा र सङ्ग्रामपुरमोबीचमा पर्ने हरिपूर्वा नगरपालिका-१ पथरा पुलस्थित मसला (भिस) घारीमा युवकको हत्या भएकाे हाे । भारतको सीतामढाी सोनवर्षाका-९ मा बस्ने २८ वर्षीय शेखर सुमन उर्फको टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो । बुधबार साँझ ५ बजेतिर विभत्स ढंगले […]