सर्लाहीमा १८ वर्षीय युवकको बीभत्स हत्या

जनकपुरधाम – सर्लाहीमा एक युवकको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। जिल्लाको हरिपूर्वा नगरपालिका–३, धनकौलका १८ वर्षका सुशीलकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सोमबार बिहान गाउँकै आधारभूत विद्यालयको चर्पी निर्माणका लागि खनिएको खाल्डोभित्र युवकको शव फेला परेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए। घाँटी रेटिएको […]