युरोकप : आज क्वाटरफाइनलका अन्तिम दुई खेल

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) राति क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् । आज क्वाटरफायलनका अन्तिम दुई खेल हुन लागेको हो ।  आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क प्रतिस्पर्धा गर्न लागेका हुन् । ओलम्पिक स्टेडियममा हुने चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति ९ः४५...

सम्बन्धित सामग्री

युरोकप महिला फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरू

काठमाडौं । युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलका खेलहरू आज (बुधबार) बाट सुरू हुने भएका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा बुधबार राति इंग्ल्याण्डले स्पेनको सामना गर्ने भएकाे हाे । यो खेल ब्राइटनको एमेक्स रंगशालामा हुने भएकाे छ । लगातार १७ खेलसम्म अपराजित टोली इंग्ल्याण्ड बुधबारको खेल जित्दै प्रतियोगिताको सेमिफाइनलमा पुग्न चाहन्छ । उता फिफा वरियतामा […]

युरोकप क्वार्टरफाइनलमा चेक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्दै

१९ असार, काठमाडौं । युरोकप २०२० को क्वार्टरफाइनल चरणका दुई खेल शनिबार राति हुँदैछ । चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे र युक्रेन र इंगल्याण्डबीचको खेल राति पौने १ बजे हुनेछ । यी दुई खेलपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ । शुक्रबार रातिको खेलबाट इटली र स्पेन क्वार्टरफाइल पुगिसकेका छन् । […]

युरोकप : सोमबार दुई खेल हुँदै

नेपाली समय अनुसार राति पौने १० बजे डेनमार्कको कोपन हेगनमा क्रोएसिया र स्पेन भिड्दा राति पौने १ बजे रोमानियाको बुकारेष्टमा विश्व विजेता फ्रान्सले स्विट्जरल्याण्डसँग खेल्नेछ ।

प्रतिस्पर्धात्मक खेल हुने भएकाले  युरोकप मनपर्छ : ज्ञानेन्द्र मल्ल

खेलाडीको नजरमा युरोकप अहिले राष्ट्रिय क्रिकेट टोलीको पनि बन्द प्रशिक्षण सुरु भएको छ । त्यसैले युरोकपका सबै खेल हेर्न पाएको छैन । यत्तिकै पनि युरोकपका खेलहरू राति हुने भएकाले सबै खेल हेर्न मुस्किल...

युरोकप फुबटलमा आज समूह चरणका अन्तिम ४ खेल हुँदै

एजेन्सी।युरोकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्।समूह ‘ई’ र ‘एफ’ का २/२ खेल हुनेछन्। युरोकपमा ८ टिमले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।आज राति ९ः४५ बजे स्पेनले स्लोभाकियासँग र स्वीडेनले पोल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन्।पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरीबीच राति १२ः४५ बजे खेल हुनेछ।आज प्रिक्वाटरफाइनलमा पुग्ने ४ टोलीको टुंगो लागेपछि बाँकी चार टोली समूहमा उत्कृष्ठ तेस्रो हुनेमध्येबाट छानिनेछन्।

विम्बली रंगशालामा युरोकप २०२० को  फाइनल खेल नहुने सम्भावना

युरोकप २०२० को आयोजक युइएफएले फाइनल खेल हुने भनिएको पूर्वनिर्धारित रंगशाला परिवर्तन गर्ने मनसाय बनाएको छ । युइएफएले लन्डनस्थित विम्बली रंंगशालामा युरोकप फाइनल तथा सेमिफाइनल खेलाउने यसअघि निर्णय गरेको थियो । फाइनलमा...

युरोकप फुटबलमा आज तीन खेल

एजेन्सी। युरोकप फुटलबमा आज समूह ‘सी’ का दुई र समुह ‘बी’को एक गरी तीन खेल हुँदैछ। आजको पहिलो खेलमा नेपाली समयअनुसार साँझ ६ः४५ बजे समुह ‘सी’को युक्रेन र नर्थ मेसोडोनिया भिड्दैछन्। दोस्रो खेलमा बेलुका ९ः४५ बजे समूह ‘बी’को डेनमार्क र बेल्जियम खेल्दैछन्। आजको तेस्रो खेल राति १२ः४५ बजे समूह ‘सी’ को नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ।

युरोकप अन्तर्गत आज तीन खेल हुँदै

एजेन्सी। युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज हुने पहिलो खेलमा साँझ ६ः४५ बजे समूह बीमा रहेका फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो खेलमा वेल्स र टर्कीबीच राति ९ः४५ मा खेल हुनेछ। आजै हुने तेस्रो खेलमा राति १२ः४५ बजे इटाली र स्वीट्जरल्याण्ड आमनेसामुने हुनेछन्।

युरोकप आजबाट, इटाली र टर्की भिड्दै

युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट (शुक्रबार) शुरू हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा शुरू हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरू हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।