रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीले बैंकिङ क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ। बाढीबाट १२ वटा बैंकका १७ शाखा प्रभावित हुँदा ७२ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार सबैभन्दा […]
Kathmandu. The government is preparing to implement the concepts of 'Book Free Friday' and 'Skill in Education' nationwide from the upcoming academic session with the objective of making school education practical and skill-oriented. Education and Sports Minister Sasmita Pokharel gave this information on Saturday at various schools in Siraha and Saptari during a program to collect suggestions from stakeholders for the revision of the National Curriculum Framework, 2076. He stated that the goal is to implement the 'Book Free Friday' and 'Skill in Education' programs from the upcoming academic session, connecting students not only with textbooks but also with practical knowledge, skills,...
भोटेकोशी बाढीपछि २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत सयौँ कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन्। आफन्तको खोजीमा ११ दिनसम्म रसुवामा भौँतारिएका परिवारका सदस्यहरू कुनै खबर नपाएपछि निराश भएर फर्किएका छन्। जुम्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा आयोजनामा कार्यरत आफ्ना भाइ दिनेश महतारा र अङ्गद बुढाको खोजी गर्न भदौ १३ गते नुवाकोटको त्रिशूलीबाट हिँडेर धुन्चे […]
२७ भदौ, काठमाडौं । शनिबारदेखि भारतको नयाँ दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु भएको छ । आज दिउँसो भव्य समारोहका बीच वैकल्पिक विश्वशक्तिका नेताहरूको उपस्थितिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनको उद्घाटन गरे ।
शनिबार दिउँसो नै …
Kathmandu. The United Nations informed on Saturday that at least 76,000 people have been displaced in Yemen since July.The number of displaced people has quadrupled in the last week as fighting intensified between the Yemeni government army and Iran-backed Houthi rebels.
बेल्जियम — बेल्जियम निवासी युवा आशिष थापाले एडीसीसी एम्याटोर विश्व च्याम्पियनसिप २०२६ मा सबमिसन ग्र्याप्लिङअन्तर्गत ब्राजिलियन जिउ–जित्सु तथा एडीसीसी सबमिसन फाइटिङ विधामा प्रतिस्पर्धा गर्दै कांस्य पदक जितेका हुन्। सेप्टेम्बर ११ मा पोल्याण्डको क्राकोवस्थित ताउरोन एरेनामा सम्पन्न प्रतियोगितामा थापाले ९१ केजी इन्टरमिडिएट एम्याटोर विश्व विधामा प्रतिस्पर्धा गरेका थिए। उनले पोल्याण्डका खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेका […]