एक हजारौं ओडीआई खेलमा भारत विजयी

२४ माघ, काठमाडौं । भारतले वेष्ट इन्डिजलाई पहिलो एक दिवसीय अन्तर्राष्ट्रियमा ६ विकेटले पराजित गर्दै आफ्नो एक हजारौं ओडीआई खेललाई सुखद बनाएको छ । अहमदाबादमा आइतबार भएको ऐतिहासिक खेलमा बलर र कप्तान रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले सहज जित हात पारेको हो । एक हजार एक दिवसीय अन्तर्राष्ट्रिय  खेल्ने भारत पहिलो टोलीसमेत बनेको छ […]