एसिया कप क्रिकेटमा गएराति सम्पन्न खेलमा भारत श्रीलंकासँग पराजित भयो। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको भारतले कप्तान रोहित शर्माको अर्धशतकीय पारिको सहायतामा निर्धारित २० ओभरमा ९ विकेट १७३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ओभरमा एक बल बाँकी छँदा ४ विकेट गुमाएर लक्ष्य…