बारा : नेपालमै पहिलो पटक एक करोड भन्दा बढी खर्च गरेर मधेश प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेको सीसीटीभी विथ राडर गन विग्रिएर बन्द भएका छन् । पाँच थान सिसिटिभि जडान गरेको ६ महिना नपुग्दै तीन वटा बिग्रीएर बन्द भएका हुन्।तीव्र गति मापन गरेर दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले राजमार्गमा जडान गरिएका सिसिटिभि बिग्रिएको दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। सिरहाको लहान, सप्तरीको भारदहसहित पाँच स्थानमा जडान गरिएकोमा बाराको निजगढ, पथलैया र महोत्तरीको बर्दिवासमा रहेको आध