नाटक महोत्सवमा मेसिन मानिसको पीडा

काठमाडौं । राजधानीको थापागाउँस्थित मण्डला थिएटरमा एक सातादेखि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ जारी छ । यो महोत्सवमा दैनिकजसो नाटक मञ्चन भइरहेको छ । महोत्सवमा बिहीबार इटालीको नाटक ‘मेड इन इल्भा’ मञ्चन भयो । यो नाटकले प्रतिकूल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा प्रस्तुत गरेको थियो । ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च ः विविधताको उत्सव’ भन्ने […] The post नाटक महोत्सवमा मेसिन मानिसको पीडा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बालविवाह विरुद्ध सडक नाटक

कलिलैमा विवाह । न शिक्षा न रोजगार । सामाजिक संजालको देखासिकीले बालविवाहमा परेकी बालिकाले खेप्नुपरेको दुःख र भोग्नु परेको पीडा समेटेर शनिबार मान्म बजारमा प्रर्दशन गरिएको सडक नाटक हेरेका स्थानीयका आँखा रसाए ।

तामाङ समुदायको पीडा बुझ्न ‘मासिन्या’ हेर्नुपर्छ [भिडियाे अन्तर्वार्ता]

नेपाली रंगमञ्च र सिनेमाका लोकप्रिय कलाकार हुन्, बुद्धि तामाङ । रंगमञ्चबाट सिनेमा क्षेत्रमा प्रवेश गरेका उनलाई अभिनयमा भ्याइनभ्याई छ । चलचित्र ‘कबड्डी’मा उनले प्रयोग गरेको ‘हैट’ थेगो निकै चर्चित छ । उनी निर्देशित नाटक ‘मासिन्या’...

मञ्चनमा ‘समय पीडा’

नाटक ’समय पीडा’ को मञ्चन भएको छ। सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन भएको हो।

मञ्चनमा ‘समय पीडा’

नाटक ’समय पीडा’ को मञ्चन भएको छ। सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन भएको हो।

मण्डलामा ‘मासिन्या’ मञ्चन हुने

काठमाडौं : तामाङ जातिको कथा समेटिएको नाटक ‘मासिन्या’ माघको दोस्रो सातादेखि मञ्चन हुने भएको छ। काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक मञ्चन हुने भएको हो। लेखक राजु स्याङ्तानका अनुसार अहिले अहिले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा जारी नाटकको रिहर्सल अन्तिम चरणमा पुगेको छ।नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। राज्यसत्ताबाट तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा समेटिएको छ । नाटकको कथालाई कवि राबत,

सडक नाटकमा उपत्यकावासीको पीडा

१३ मंसिर, काठमाडौं । बसन्तपुर डबलीमा सांगीतिक कार्यक्रमदेखि राजनीतिक दलका आमसभाहरू बरोबर हुने गर्छ । पछिल्लो समय दरबार क्षेत्र साँझपख युवायुवती रमाउने थलोसमेत बनेको छ । सोमबार अपरान्ह चार बजे यहाँ नाटक मञ्चन थालिएपछि वरिपरि घुम्न आएका मानिस तथा स्थानीयहरू झुम्मिए । ‘ठूला माछा–साना माछा’ नामक नाटकले काठमाडौं उपत्यकाकै व्यथा बोलेको थियो । विकासको नाममा […]

कौसीमा चलिरहेको 'बबाल' नाटक

एक नम्बरमा 'आइसक्रिम', चार नम्बरमा 'पहेँलो रङ', २६ नम्बरमा 'स्वीमिङ पुलमा कसैले थाहा नपाउने गरी सू गर्नु', १२३२१ नम्बरमा 'डाँडाको टुप्पोबाट पूरै सहर देखिनु र केही समयका लागि भए पनि आफ्नो सबै पीडा र तनाव बिर्सिनु।'

गाउँमा यूवती बनेर नाटक खेलेका पंकज कसरी बने बलिउडका प्रिय अभिनेता ?

बलिउडमा कसको भाग्य कतिबेला चम्कन्छ र कसको भाग्यले कतिबेला साथ छाड्छ थाहा हुँदैन ।कुनै समय चलचित्रमा भूमिकाका लागि तड्पिने कलाकार पंकज त्रिपाठी आज बलिउडको सर्वाधिक प्रिय र पहिलो रोजाइको कलाकार बनेका छन् । तर, यो स्थानसम्म आइपुग्न उनले गरेको संघर्ष र भोगेको पीडा धेरैका लागि प्रेरणादायी बन्न सक्छ । ‘ग्याङ्स अफ वसेपुर, फुकरे, मसान, बरेली […]

खगेन्द्र लामिछानेको ‘पीडा गीत’

अभिनेता खगेन्द्र लामिछानेको नाटक ‘पीडा गीत’ युट्युब मार्फत रिलिज गरिएको छ ।  २०६४ वैशाखमा पहिलो पटक मञ्चन गरिएको नाटक खगेन्द्रले युट्युब रिलिज गरेका हुन् । नाटक ‘पीडा गीत’ तत्कालीन सरकार–माओवादी द्वन्द्वको कथा हो ।

Archive - साप्ताहिक

अभिनेता खगेन्द्र लामिछानेको नाटक ‘पीडा गीत’ युट्युब मार्फत रिलिज गरिएको छ ।  २०६४ वैशाखमा पहिलो पटक मञ्चन गरिएको नाटक खगेन्द्रले युट्युब रिलिज गरेका हुन् । नाटक ‘पीडा गीत’ तत्कालीन सरकार–माओवादी द्वन्द्वको कथा हो ।