कलिलैमा विवाह । न शिक्षा न रोजगार । सामाजिक संजालको देखासिकीले बालविवाहमा परेकी बालिकाले खेप्नुपरेको दुःख र भोग्नु परेको पीडा समेटेर शनिबार मान्म बजारमा प्रर्दशन गरिएको सडक नाटक हेरेका स्थानीयका आँखा रसाए ।
जुम्ला : चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका महिला सामाजिक विकृतिविरुद्धको अभियानमा लागेका छन्। बालविवाह, मदिरा, लागुऔषध र जुवातासबाट हुने विकृति रोक्न सक्रिय भएर लागेका हुन्।भण्डारी वाडा समाज सुधार महिला समितिको आयोजनामा र बागेश्वरी सुशासन नेपालको समन्वयमा आपराधिक गतिविधिका बारेमा सडक नाटक देखाइयो। घरेलु मदिरा कानुनी रूपमा अवैध भए पनि जुम्लामा निर्बाध रूपमा उत्पादन, सेवन र बिक्री भइरहेपछि समाज सुधार महिला समितिले यसको नियन्त्रण गर्ने बताएका छन्।त्यसैगरी भण्डारीवाडा समाज सुधार महिला समितिले
बैतडी सिमारमा रहेकाे अनुशासित बाल क्लबले अतिरिक्त क्रियाकलाप अन्तर्गत महिला हिंसा र बालविवाह रोक्न विद्यालयदेखि गाउँघरमा चेतना जगाइरहेका छन् ।
उनीहरुले विद्यालयमा विभिन्न प्रतियोगिता गर्छन् भने गाउँगाउँमा सडक नाटक देखाउँछन् । विद्यार्थीले गरेको काममा शिक्षकहरुले पनि उत्तिकै सघाउँदै आएका छन् ।
सरस्वती न्यौपाने ,रसुवा । जिल्ला को नौकुन्ड गाउँ पालिकाको वडा नम्बर तीन पारच्याङमा फागुन २५ गते बालबिवाह तथा बहुविवाह ले पार्ने असर बारे सडक नाटक गरिएको छ । वडा नम्बर ३ को कार्यालय को आयोजनामा रसुवालि पारच्याङ युवा कल्वको समन्वय मा मिलिजुली बालविवाह र बहुविवाह नियन्त्रण गरौ सुनौलो भविष्य निर्माण को महाअभियान मा सवै लागि […]
ससामाजिक विकृतिका रूपमा रहेको दाइजो कुप्रथा र बालविवाह न्यूनीकरणका लागि बारा प्रहरीले गाउँगाउँमा सडक नाटक प्रदर्शनका साथै जनचेतनामूलक कार्यक्रम गर्न थालेको छ।
सामाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि प्रहरीले गाउँगाउँमा सडक नाटक तथा विभिन्न जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ। यस्ता कार्यक्रमले दाइजो प्रथा र बालविवाह न्यूनिकरणमा सहयोग पुग्ने विश्वासका साथ प्रहरीले सो कार्य सुरु गरेको हो।
‘नगरौँ विवाहको कुरा, भएको छैन २० वर्ष पूरा’ नाराका साथ जिल्लाका सदरमुकाम जलेश्वरको विभिन्न ठाउँमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन गरिएको छ।