खगेन्द्र लामिछानेको ‘पीडा गीत’

अभिनेता खगेन्द्र लामिछानेको नाटक ‘पीडा गीत’ युट्युब मार्फत रिलिज गरिएको छ ।  २०६४ वैशाखमा पहिलो पटक मञ्चन गरिएको नाटक खगेन्द्रले युट्युब रिलिज गरेका हुन् । नाटक ‘पीडा गीत’ तत्कालीन सरकार–माओवादी द्वन्द्वको कथा हो ।