गाउँमा यूवती बनेर नाटक खेलेका पंकज कसरी बने बलिउडका प्रिय अभिनेता ?

बलिउडमा कसको भाग्य कतिबेला चम्कन्छ र कसको भाग्यले कतिबेला साथ छाड्छ थाहा हुँदैन ।कुनै समय चलचित्रमा भूमिकाका लागि तड्पिने कलाकार पंकज त्रिपाठी आज बलिउडको सर्वाधिक प्रिय र पहिलो रोजाइको कलाकार बनेका छन् । तर, यो स्थानसम्म आइपुग्न उनले गरेको संघर्ष र भोगेको पीडा धेरैका लागि प्रेरणादायी बन्न सक्छ । ‘ग्याङ्स अफ वसेपुर, फुकरे, मसान, बरेली […]