स्टेज कार्यक्रम नभएपछि गीत श्रृजनामा जाँगर छैनः पशुपति शर्मा

लोकगायक पशुपति शर्माले कोरोना महामारीका कारण मेला–महोत्सव तथा स्टेज कार्यक्रम ठप्प भएपछि गीत सिर्जनामा पनि जोश नआएको बताएका छन् । ‘केही गीतहरु त ल्याइरहेको छु’, शर्माले अनलाइनखबरसँग कुरा गर्दै भने–‘तर सांगीतिक कार्यक्रमहरु नभएपछि सिर्जनामा जाँगर …