कोरोनाले स्टेज कार्यक्रम रोकेपनि गीतसंगीत रोकिएको छैनः समिर आचार्य

गायक समिर आचार्य विगत १० बर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । उनले, एक दशकमा २ वटा एल्बम सार्वजनिक गरेका छन् भने ३ दर्जन गीतमा स्वर पनि भरेका छन् । समिरले कोरोनाका कारण स्टेज कार्यक्रम ठप्प भएपनि गीतसंगीत सार्वजनिक गर्ने बिषयमा भने असर नपरेको बताएका छन् । उनले भने–‘कोरोनाका कारण हामी कलाकारलाई पक्कै पनि असर परेको […]