प्रेम र विवाह विषयबस्तुको रुपमा उठाएर निर्माण हुन लागेको फिल्म ‘वर एण्ड बधू’ को छायांकन शनिबारबाट सुरु भएको छ । फिल्मको छायांकन युरोपको रोमानियादेखि सुरु भएको हो । फिल्म छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तलगायतका कलाकार टोली शुक्रबार रोमानिया पुगेका थिए ।रोमानियामा नेपाली स्टेज कार्यक्रम आयोजना गर्दै आएको नरेश गिरिले फिल्म रोमानिय छायाँकन ब्यवस्था मिलाएका हुन् । गिरीका अनुसार रोमानियाको मुख्य ठाउँहरु व्रशोभ, कोन्सतान्चा र लासीमा फिल्मको छायांकन हुनेछ । रोमानियमा फिल्म