देउवाले नियुक्त गरे निर्वाचन समितिमा रावललाई

निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले राजीनामा दिएपछि उक्त ठाउँमा रावललाई नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

सम्बन्धित सामग्री

नेपाल टेलिकमको सञ्चालक समितिमा पाण्डे नियुक्त

काठमाडौं – नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन्। अर्थमन्त्री स्तरीय निर्णयबाट पाण्डे टेलिकमको सञ्चालक समितिमा नियुक्त भएका हुन्। साउन १० गते नियुक्त भएका पाण्डेले साउन २२ मा पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था अनुरुप पाण्डेलाई पठाइएको हो। पाण्डे हाल […]

बोर्डको सशक्तीकरण समितिमा पूजा नियुक्तिको विरोध

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी फेरि विवादमा मुछिएका छन् । बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा पूजा शर्मालाई नियुक्त गरेपछि उनी फेरि विवादमा फसेका हुन् ।महिला चलचित्रकर्मीहरूमाथि हुन सक्ने लैङ्गिक हिंसा र शोषण र विभेद विरुद्ध काम गर्ने समितिमा शर्माको नियुक्तिको अहिले आलोचना भइरहेको छ । बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा शर्मालाई पुस ८ मा बोडले सदस्यमा नियुक्त गरिएको थियो ।बोर्डमा पूजा नियुक्त भएको पत्र बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भए

कांग्रेस केन्द्रीय परिचालन समितिमा थप दुई सदस्य मनोनयन

नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप दुई सदस्य मनोनयन गरेको छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले चण्डेश्वर वैद्य र केशर रोकायलाई केन्द्रीय निर्वाचन परिचालन समितिमा नियुक्त गरेका हुन् ।देउवाले यसअघि गोपालमान श्रेष्ठको संयोजकत्वमा “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन – २०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका थिए ।

प्रदेश अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

कर्णाली । प्रदेश अस्पताल विकास समितिको अध्यक्ष पदमा प्रेमबहादुर घले नियुक्त भका छन् । सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेश मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले अध्यक्ष घलेसहित चार जना सदस्यलाई विकास समितिमा नियुक्त गरेको हो । प्रदेश अस्पताल विकास समितिका सदस्यमा क्षेत्रमणि गिरी, केशर रोकाया, टोपबहादुर रास्कोटी र निर्मला शर्मा नियुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

सुदूरपश्चिमका अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष नियुक्त

कञ्चनपुर । सुदूरपश्चिमका विभिन्न अस्पतालमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नियुक्त गरिएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णनन्द भट्टलाई नियुक्त गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट भट्टलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । अस्पताल व्यवस्थापन समितिको सदस्यमा वीरेन्द्र भट्ट र रघुविर धामी छन् । सुदूरपश्चिम प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला […]

यी चार अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले माताहतका चार अस्पतालका विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ। मन्त्रालयले कोशी, भरतपुर, नारायणी र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षदेखि सदस्यहरु नियुक्त गरेको हो।

राष्ट्रिय विभूषण छनौट समितिमा ६ जना नियुक्त

सरकारले राष्ट्रिय विभूषण छनौट समितिमा ६ जनाको नियुक्ति गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार समितिमा सुदूरपश्चिमाञ्चल...

वायु सेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त

सरकारले राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर महानगरपालिका–१० मोरङका किशोरकुमार प्रधानलाई मंगलवार निगमको बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।  मन्त्री ढकालले निगमको बोर्ड सञ्चालकमा ४ वर्षका लागि प्रधानलाई नियुक्त गरेका पर्यटन मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए । नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा (१) बमोजिम प्रधानलाई नियुक्त...