कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा थप सदस्‍य नियुक्त (सूचीसहित)

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा थप सदस्यहरु नियुक्त गरेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले यही चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार थप सदस्यहरु नियुक्त गरेका हुन् । यसअघि कांग्रेसले पार्टी केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाशशरण […]

सम्बन्धित सामग्री

यी १३ बुँदामा समेटे कांग्रेस प्रवक्ता डा. महतले जानकारी

नेपाली कांग्रेसका प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति संयोजक स्थानीय तहको निर्वाचन बारेमा जानकारी दिन सोमबार पत्रकार सम्मेलन गरेका छन् ।

आयल निगमका हाकिम कांग्रेसको चुनाव प्रचार समितिमा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’को सदस्यमा मनोनित भएका छन् ।कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको प्रचार–प्रसार समितिको सदस्यमा थानी नियुक्त भएका हुन् । चैत १५ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ गठन गरेका थिए । सोही बैठकमा उनले संयोजक सदस्यहरु मनोनित गरेका थिए । थानीलाई सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालको अध्यक्षको रुपमा निर्वाचन प्रचार प्रसार समितिको पदेन सदस्यको रुपमा कांग्रेसले राखेको हो । उनको नाम ६१ औं नम्बरमा छ ।