प्रदेश अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

कर्णाली । प्रदेश अस्पताल विकास समितिको अध्यक्ष पदमा प्रेमबहादुर घले नियुक्त भका छन् । सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेश मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले अध्यक्ष घलेसहित चार जना सदस्यलाई विकास समितिमा नियुक्त गरेको हो । प्रदेश अस्पताल विकास समितिका सदस्यमा क्षेत्रमणि गिरी, केशर रोकाया, टोपबहादुर रास्कोटी र निर्मला शर्मा नियुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको […]