गृहमन्त्री शर्मा पश्चिमका बाढीग्रस्त क्षेत्रमा

गृहमन्त्री जनार्दन शर्मा बाढीग्रस्त क्षेत्रको निरीक्षणका लागि पश्चिम नेपाल पुगेका छन् । यती एयरलाइन्सको विमान चार्टर गरी गृहमन्त्री शर्माको नेतृत्वमा १९ जनाको टोली आइतबार बिहान ९:१५ बजे त्यसतर्फ प्रस्थान गरेको हो । गृहमन्त्री शर्माले बाँकेको राप्ती सुनारी गाउँपालिकाको फत्तेपुरमा गएर बाढी प्रभावित जनता तथा पीडितहरुलाई प्रत्यक्ष भेटघाट गरे । उनले उद्धारका लागि मातहतका निकायलाई थप निर्देशन गरेको उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित सामग्री

लगानीबारे चीन पुगेर के भने गृहमन्त्री श्रेष्ठले ?

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन्

सीमा क्षेत्रमा बसेर नेपाली भूमि जोगाउने सच्चा राष्ट्रवादी : गृहमन्त्री खाण

बुटवल : गृहमन्त्री बालकृष्ण खाणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन्। खाणले नेपालको एक इन्च भूमि पनि दायँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाईहरु नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको बताएका हुन्। रुपन्देहीको सियारी गाउँपालिका २ मा पाँच दलीय गठबन्धनले…

‘प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा उपलब्धि भयो’

गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको बताएका छन्।...

गृहमन्त्री भन्छन्– सीमा क्षेत्रमा बस्ने नेपाली अब्बल राष्ट्रवादी

गृहमन्त्री बालकृष्ण खाणले सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको बताएका छन् । नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको मन्त्री खाणले बताए ।  रुपन्देहीको...

गृहमन्त्री खाँणको क्षेत्रमा गोली चल्यो : तीन जनाको मृत्यु, दर्जन बढि घाईते

काठमाडौं, २४ असोज । बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । त्यस क्रममा तीन जनाको निधन भएको छ । यो क्षेत्र गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र हो । गोली चल्दा तीन जनाको निधन र ३१ जना घाइते भएको हाम्रा सहकर्मीले जनाएका छन् । तीन जनाको भने भैरहवा मेडिकल कलेज लैजाने क्रममा निधन भएको हो । […]

गृहमन्त्री खाँण बाढी प्रभावित क्षेत्रमा (फोटो फिचर)

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन् । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिराले ठूलो धनजनको क्षति भएको थियो । गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो […]

गृहमन्त्री खाँण मेलम्ची बाढी प्रभावित क्षेत्रमा

गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन् । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो ।  गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेश बजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । सो अवसरमा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यव

बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिएका छन्।...

अमेरिकी राजदूतले भेटे गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त बताइएको छ ।