काठमाडौं, २४ असोज । बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । त्यस क्रममा तीन जनाको निधन भएको छ । यो क्षेत्र गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र हो । गोली चल्दा तीन जनाको निधन र ३१ जना घाइते भएको हाम्रा सहकर्मीले जनाएका छन् । तीन जनाको भने भैरहवा मेडिकल कलेज लैजाने क्रममा निधन भएको हो । […]