हिमालयन डिष्टिलरीको बिक्री १२ प्रतिशतले बढ्यो

हिमालयन डिष्टिलरीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा २.११ प्रतिशतले बढेर २१ करोड ५७ लाख रूपैयाँ पुगेको छ । कम्पनीको बिक्री १२.२९ प्रतिशतले बढेर एक अर्ब ३८ करोड पुगेको छ ।गत वर्ष यस्तो बिक्री एक अर्ब २३ करोड रूपैयाँ थियो। बिक्री बढेपनि लागत, प्रशासनिक खर्चलगायतमा वृद्धि भएको कारण नाफा बिक्री कै अनुपातमा नबढेको कम्पनीले वित्तीय […]

सम्बन्धित सामग्री

हिमालयन बैंकको सेयर हिमालयन रिइन्स्योरेन्सलाई बेचेर बाहिरिंदै हबिब

१८ मंसिर, काठमाडौं । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बेचेर बाहिरिने भएको छ । हिमालयनमा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर हबिबले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई बिक्री गर्ने भएको हो । हिमालयन रिइन्स्योरेन्सले बैंकको संस्थापक सेयर प्रतिकित्ता १ सय ३० रुपैयाँमा खरिद गर्न लागेको जानकार स्रोतले अनलाइनखबरलाई बतायो । […]

हिमालयन क्यापिटल सिटिजन्स बैंकको निष्कासन तथा बिक्री प्रबन्धक

सिटिजन्स बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र-२०८०’ जारी गर्न हिमालयन क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।...

सिटिजन्स बैंकको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १० वर्ष अवधिको ऋणपत्र निष्कासन गर्न हिमालयन क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ । ‘१० प्रतिशत सिटिजन बैंक ऋणपत्र २०८०’ जारी गर्न बैंकले हिमालयन क्यापिटललाई बुधबार बिक्री प्रबन्धक नियुक्त गरेको हो । सम्झौतापत्रमा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर […]

हिमालयन बैंकको ऋणपत्र बिक्री खुल्यो

१५ साउन, भदौ । हिमालयन बैंकले १५ भदौ बुधबारबाट ऋणपत्र निष्कासन बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता अंकित मूल्य १००० रुपैयाँका दरले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन बिक्री खुला गरेको हो । सात वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०.५ प्रतिशत रहेको छ । बैंकले ऋणपत्र निष्कासनको लागि नबिल […]

घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट

घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएका छन् ।नेपाली पुँजी बजारको दिगो विकासका लागि नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्दै आएको हिमालयन क्यापिटलले घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सहकार्य गरेको जनाएको छ । घोराही सिमेन्ले ७९.४३ लाख कित्ता सेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन […]

हिमालयन हाइड्रोपावरको आइपीओ बिक्री खुला

हिमालयन हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले बुधबारदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ […]

हिमालयन हाइड्रोपावरको साधारण शेयर निष्काशन

हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो।...

हिमालयन हाइड्रोपावरको साधारण शेयर निष्काशन

हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो ।  कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख...

हिमालयन हाइड्रोपावरको ९ लाख कित्ता आईपीओ बिक्री खुला

काठमाडौं, १५ असार । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि बुधबारबाट आईपीओ निष्काशन तथा बिक्री खुला गर्दै छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ […]

हिमालयन बैंकको ऋणपत्र बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट

हिमालयन बैंकले १०.५० प्रतिशत हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्ने भएको छ ।बैंकले एक हजार अंकित दरको २५,००,००० कित्ताले हुन आउने २ अर्ब पचास करोड रकम बराबरको १०.५० प्रतिशत हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र […]