हिमालयन हाइड्रोपावरको आइपीओ बिक्री खुला

हिमालयन हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले बुधबारदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ […]

सम्बन्धित सामग्री

मंसिर २७ गतेदेखि आइपीओ जारी गर्दै हिमालयन रिइन्सुरेन्स

काठमाडौं- हिमालयन रिइन्सुरेन्स लिमिटेडले सर्वसाधारणलाई मंसिर २७ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा सेयर जारी गर्न लागेको हो । हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ […]

नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँड - NepaliPatra

काठमाडौँ। नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँड आज मंगलबार गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलले नेपाल वेयरहाउजिङको आइपीओ बाँडफाँड गरेको हो। आइपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे हिमालयन क्यापिटलको कार्यालयमा राखिएको थियो। कम्पनीले गत मंसिर २० गतेदेखि मंसिर १३ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र […]

हिमालयन रिइन्सुरेन्सले कात्तिक २१ देखि प्रिमियममा आइपीओ खुला गर्ने

काठमाडौं, ३ कात्तिक। हिमालयन रिइन्सुरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कात्तिक २१गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ। हिमालयनले ३अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।जसबाट ३०लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता २०६रुपैयाँको दरमा आइपीओ जारी गर्न लागेको हो। यसमा मंसिर ५गतेसम्म आवेदन दिन सक्नेछन्।