घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट

घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएका छन् ।नेपाली पुँजी बजारको दिगो विकासका लागि नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्दै आएको हिमालयन क्यापिटलले घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सहकार्य गरेको जनाएको छ । घोराही सिमेन्ले ७९.४३ लाख कित्ता सेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन […]

सम्बन्धित सामग्री

घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

१ साउन, काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासको प्रक्रिया अगाडि बढाउँदै बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गर्ने सम्झौता …