हिमालयन क्यापिटल सिटिजन्स बैंकको निष्कासन तथा बिक्री प्रबन्धक
सिटिजन्स बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र-२०८०’ जारी गर्न हिमालयन क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।...
समता घरेलु लघुवित्त वित्तीय संस्थाले सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तले सेयर पुँजी संरचना अनुपात ७०ः३० कायम हुने गरी नपुग सयर रकम तीन करोड, ३२ लाख ८५ हजार रुपैयाँ बराबरको तीन लाख, ३२ हजार, ८५६ किता सेयर थप सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त […]
युनिटेक हाइड्रोपावर कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने एक सय रुपैयाँ अंकित ३६ लाख ६७ हजार कित्ता सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र युनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध सञ्चालक विश्वप्रकाश […]
आइएमई लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । आइएमईको मुख्यालयमा मंगलबार भएको कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । आइएमईले आफ्नो एक अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० […]
काठमाडौँ– हिमालयन क्यापिटल लिमिटेडले नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धक सेवा सम्बन्धमा सम्झौता गरेको छ। सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्कासन कम्पनी […]
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२,७५,५७२ कित्ता हकप्रद सेयर आफ्नो सेयरधनीहरूमा जारी गर्दैछ । हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका कम्पनी सच
सनराइज क्यापिटल मोलुङ हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ । ओखलढुंगामा निर्माणाधीन मोलुङको सर्वसाधारणका लागि निष्कासन गरिने ३५ लाख ३१ हजार कित्ता सेयरको सनराइज क्यापिटलले गर्ने भएको हो ।साधारण सेयर निष्कासन कार्यका लागि कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठल हस्ताक्षर गरे ।७ मेगावाटको मोलुङ […]