कोभिड सम्बन्धी त्रुटिले उत्तर कोरिया गम्भीर संकटमा : नेता किम

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना (कोभिड–१९) महामारीमा मुलुकका शीर्ष अधिकारीहरुको त्रुटीले मुलुक गम्भीर संकटको अवस्थामा पुगेको बताउनुभएको छ । उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले नेता किमले कोरोना भाइरसको महामारीलाई लिएर भएको ‘त्रुटि’ का लागि शीर्ष अधिकारीहरुको निन्दा गरेको जनाएको छ । तर मुलुकमा कस्तो संकट देखियो भनेर केही उल्लेख नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले […]

सम्बन्धित सामग्री

विदेशीलाई प्रवेश अनुमति सहज बनाउन उत्तर कोरियासँग अमेरिकाको आग्रह

संयुक्त राज्य अमेरिकाले मङ्गलबार उत्तर कोरियालाई मानवीय सहायताकर्मीका लागि आफ्नो सीमा खुला गर्न र कोभिड–१९ का बेला लगाइएका केही कडा प्रतिबन्धहरूलाई खुकुलो पार्न आग्रह गरेको छ । “केही युरोपेली प्रतिनिधिमण्डल उत्तर कोरिया फर्कन सक्षम भएको खबर आएको छ, यसको हामी स्वागत गर्छौं,” उत्तर कोरियासम्बन्धी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जुङ पाकले कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिसको …

उत्तर कोरिया कोभिडपछि ठूला प्रतिस्पर्धामा

उत्तर कोरियाले कोभिड–१९ को महामारीपछि पहिलो ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुँदा मंगलबार पुरुष फुटबलमा ताइवानमाथि २–० को जितसहित १९औं एसियन गेम्समा सुखद सुरुआत गरेको छ ।...

उत्तर कोरिया कोभिडपछि ठूला प्रतिस्पर्धामा

उत्तर कोरियाले कोभिड–१९ को महामारीपछि पहिलो ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुँदा मंगलबार पुरुष फुटबलमा ताइवानमाथि २–० को जितसहित १९औं एसियन गेम्समा सुखद सुरुआत गरेको छ ।...

नेपालमा कोभिड प्यान्डेमिकको एक झलकः साप्ताहिक विश्लेषण

कोरोना प्यान्डेमिकले नसताएको देश यस विश्वमा सायदै कुनै होला। उत्तर कोरिया, तुर्कमेनिस्तानजस्ता राजनीतिक व्यवस्था तथा सामाजिक जीवन अपारदर्शी भएका देश र टुभालु, नाउरुजस्ता स–साना टापुबाहेक अधिकांश देशले कोरोना महाप्रकोप व्यहोर्नुपर्‍यो र हाल पनि व्यहोरिरहेकै छन्। नेपाल मात्रै कोरोना प्रकोपबाट कम प्रभावित रहन सक्ने कुरै भएन। हालसम्म विश्वको कुल कोरोना संक्रमणमध्ये ०.२१% संक्रमण र कुल कोरोना […]

उत्तर कोरिया : कोभिड नियन्त्रण गर्न नसकेका अधिकारीलाई किमले गरे बर्खास्त

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशमा कोभिड रोकथामका लागि कठोर नियम कार्यान्वयन नगराएका विभिन्न वरिष्ठ अधिकारीहरूलाई बर्खास्त गरेका छन् ।  अधिकारीहरूले कर्तव्य पालन नगर्दाको परिणाम गम्भीर हुने किमको भनाइ छ ।  कतिजना अधिकारीलाई बर्खास्त गरिएको हो भन्ने स्पष्ट भएको छैन । तर कोरोना ठूलो संकटका रूपमा आएको किमको भनाइ छ ।    वर्कर्स पार्टीका वरिष्ठ अधिकारीहरूलाई हटाइएको त्यहाँको सरकारी समाचार संस्था केसीएनएले संकेत दिएको छ ।  उत्तर कोरियामा कोभिड फैलिएमा गम्भीर परिणाम देखिनेछ ।...

कोरोनासम्बन्धी त्रुटिले उत्तर कोरिया संकटमा : किम जोङ उन

१६ असार, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी त्रुटिले ठूलो संकट आएको भन्दै वरिष्ठ अधिकारीहरुको आलोचना गरेका छन् । उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले बुधबार दिएको जानकारीअनुसार किम …

हामीले किन नसिक्ने न्युजिल्यान्डको राजनीतिक संस्कार ?

कोभिड–१९ को संक्रमणले नछोएका देशहरूको सूची खोज्दा जुनको पहिलो सातासम्म जम्मा १२ देशको नाम आयो । उत्तर कोरिया,

कोरोना सङ्क्रमणले नछोएका देश कुन कुन हुन् ?

काठमाण्डौ - विश्वका दुई सय पाँचवटा देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण केही देशमा भने अहिलेसम्म देखिएको छैन । उत्तर कोरिया, ताजकिस्तान, तुर्केमिनस्तान, यमन, दक्षिण सुडान, साओ टोम एण्ड प्रिन्सिपल्स, कोमोरोस, मलावी, लिसोथो र सोलोमन टापुमा कोरोना देखिएको छैन ।  य...

उत्तर कोरियाको दावी : कोभिड-१९ को संक्रमण शून्य छ

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरस (कोभिड-१९)बाट कोही पनि संक्रमित नभएको दावी गरेको छ। विश्वभर कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १० लाख पुग्नै लाग्दा संशयका बीच एक वरिष्ठ स्वास्थ्य अधिकारीले उत्तर कोरिया ‘कोरोना भाइरस-फ्री’ रहेको बताएका हुन्। आणविक सशस्त्रयुक्त देश उत्तर कोरिया पहिले देखि नै एक्लिएको मानिन्थ्यो। गत जनवरीमै