उत्तर कोरियाको दावी : कोभिड-१९ को संक्रमण शून्य छ

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरस (कोभिड-१९)बाट कोही पनि संक्रमित नभएको दावी गरेको छ। विश्वभर कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १० लाख पुग्नै लाग्दा संशयका बीच एक वरिष्ठ स्वास्थ्य अधिकारीले उत्तर कोरिया ‘कोरोना भाइरस-फ्री’ रहेको बताएका हुन्। आणविक सशस्त्रयुक्त देश उत्तर कोरिया पहिले देखि नै एक्लिएको मानिन्थ्यो। गत जनवरीमै