हामीले किन नसिक्ने न्युजिल्यान्डको राजनीतिक संस्कार ?

कोभिड–१९ को संक्रमणले नछोएका देशहरूको सूची खोज्दा जुनको पहिलो सातासम्म जम्मा १२ देशको नाम आयो । उत्तर कोरिया,

सम्बन्धित सामग्री

कांग्रेस राजनीतिक संस्कार भएको पार्टी हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस राजनीतिक संस्कार भएको पार्टी हो भन्ने दाबी गरेका छन्। कांग्रेस महासमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले भने, ‘अरु पार्टीमा दबाब खुम्चाइन्छ तर काङ्ग्रेसमा त्यो हुँदैन । हामी अरु भन्दा भिन्न राजनीतिक संस्कार भएको पार्टी हो।’  यस्तै सबै प्रस्तावमाथि मसिनोगरी छलफल गरेर लिपिबद्ध गरेको समेत बताएका […]

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍योः प्रमुख आयुक्त थपलिया

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन्। निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा […]

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो: प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन्।...

‘राजनीतिक संस्कार स्थापित गर्न गठबन्धन आवश्यक’

सिमकोट – हुम्लाका सत्ता गठबन्धनका दलहरुले देशमा राजनीतिक संस्कार स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएका छन्। जिल्लास्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त अपील जारी गर्दै यस्तो बताएका हुन्। जिल्लामा निकास र विकास तथा संगठन र समृद्धि लागि तीन दल निर्णायक रहेको उल्लेख गर्दै उनीहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि […]

अर्थमन्त्रीले राजीनामा दिएर उच्च राजनीतिक संस्कार देखाए : अध्यक्ष प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको खडेरी परिरहेको मुलुकको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताएका छन् । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले उठाएको प्रश्नको जिज्ञासाको जवाफ दिँदै उनले माओवादीले मात्रै नेपाली राजनीतिमा नैतिकताको संस्कार र त्याग पनि हुन्छ भन्ने विषयको सञ्चारसमेत भएको […]

जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाउनुभयो : अध्यक्ष प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नैतिकताको खडेरी परिरहेको देशको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताउनुभएको छ ।  काठमाण्डौमा चलिरहेको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जिज्ञासाको जवाफ दिँदै उहाँले माओवादीले मात्रै नेपाली राजनीतिमा नैतिकताको संस्कार र त्याग पनि हुन्छ भन्ने विषयको सञ्चारसमेत भएको बताउनुभयो । अर्थमन्त्रीका रूपमा नेता शर्माले कुनै गलत काम नगरेको स्पष्ट पार्दै अध्यक्ष दाहालले बजेटमा समाव...

नेपालका राजनीतिक दलको जस्तो संस्कार दुनियाँमा कतै छैन- भाजपा नेता वर्द्धन

भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले नेपालको राजनीतिक पार्टीको जस्तो संस्कार दुनियाँमा कतै नभएको बताएका छन् । शुक्रवारबाट शुरू भएको कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिक दलबाट अन्य देशले प्रेरणा लिनुपर्ने बताएका हुन् ।  ‘एउटा पार्टीको महाधिवेशनमा शुभकामना दिन सबै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति छ,’ उनले भने, ‘यो अन्य देशमा हुँदैन, एकदमै नौलो हो, अन्य देशका राजनीतिक पार्टीहरूले पनि प्रेरणा लिनुपर्छ ।’ यस्तै नेपाल–भारतको सम्ब...

राजनीतिक संस्कार र आचरण

भनिन्छ, राजनीतिले समाजलाई डो-याउँछ, समाजले राजनीतिलाई स्थान दिन्छ । तर, समाजलाई डो-याउन नसक्ने राजनीति र राजनीतिलाई स्थान नदिने समाज भयो भने के हुन्छ ? त्यो राजनीति कस्तो होला ? आज यसै सन्दर्भमा केही छलफल गर्न खोजिएको छ । आज प्राकृतिक विपद्सहित हाम्रा नकारात्मक सोच र व्यवहारबाट नेपाली समाज ग्रसित छ । हाम्रो समाज समस्या र […] The post राजनीतिक संस्कार र आचरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

व्यवस्था बदलियो, सत्तासिन दलहरूको राजनीतिक संस्कार बदलिएन : केसी

दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा पटक–पटक राजनीतिक व्यवस्था बदलिए पनि सत्तासिन दलहरूको राजनीतिक संस्कार नबदलिएको बताउनुभएको छ ।  बहुमतप्राप्त नेकपा सरकारको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नै संसद विघटन गरिएको सन्दर्भ जोड्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । राजमो दाङको आयोजनामा आज दाङको घोराहीमा आयोजित विरोधसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको थियो । ‘पटक–पटक राजनीतिक व्यवस्था बदलिए, तर सत्तासिन दलहरूको राजनीतिक संस्कार बदलिएन’ अध्यक्ष केसीले जोड दिएर भन्नुभयो– ‘राणाशासन गयो, पञ्चायती व्यवस्था गयो, आखिरमा राजतन्त्र पनि गयो, तर सत्ता चलाउने दलहरूको संस्कार बदलिएन ।’ उहाँले गुनासो गर्नुभयो– ‘व्यवस्था बदलिए पनि नेपाली जनताले जनताले कहिल्यै सुखको सास फेर्न पाएनन् ।’ २००७ सालयता कुनै पनि सरकार सरदर छ महिना वा सालभरभन्दा बढी नचलेको बताउँदै उहाँले देशको राजनीतिक इतिहास कोट्याउनुभयो । ‘२०१५ सालमा चुनाव हुँदा नेपाली काङ्ग्रेसको बहुमतस्वरूप ७४ सिट पाएको थियो’ केसीले अगाडि भन्नुभयो– ‘तर काङ्ग्रेसभित्रकै केही नेताले आफ्नै सरकारको विरुद्ध राजालाई उक्साए; र, संसद विघटन गर्न लगाए ।’  त्यही कारणले गर्दा पनि २०१७ सालको राजनीतिक कू हुन पुगेको उहाँको भनाइ थियो । उहाँले तत्कालीन नेपाली काङ्ग्रेसको त्यस खालको गल्तीको नियती नेपाली जनताले ३० वर्षे निरङ्कुश पञ्चायती व्यवस्थाको रूपमा बेहोर्नुपरेको स्मरण गर्नुभयो । ‘२०४६ सालको परिवर्तनपछि फेरि विगत बिर्सेर नेपाली जनताले नेपाली काङ्ग्रेसलाई प्रष्ट बहुमत दिए’ उहाँले भन्नुभयो– ‘तर काङ्ग्रेसमा फेरि त्यही समस्या दोहोरियो ।’ उहाँले प्रष्ट्याउनुभयो– ‘गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेकै बेला काङ्ग्रेस छत्तिसे र चौहत्तरे गुट बन्यो । छत्तिसे गुट सरकारको विरुद्ध उभिएपछि गिरिजा सरकार ढल्यो; र, २०५१ सालमा मध्यावधि निर्वाचन भयो ।’ अध्यक्ष केसीले २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली जनताले काङ्ग्रेसलाई सबक सिकाएर तत्कालीन नेकपा (एमाले) लाई ठुलो पार्टीको रूपमा उभ्याएको स्मरण गर्नुभयो । ‘दुःखको कुरा, गिरिजाको सिको मनमोहन सरकारले पनि गरे, उनी संसद विघटन गर्न खोजे पनि त्यतिखेर मध्यावधि निर्वाचन भएन, बरु पछि ज्ञानेन्द्रले बहुदलीय व्यवस्था नै अपहरण गरे’ केसीले इतिहासको सङ्क्षिप्त चित्र प्रस्तुत गर्नुभयो । अहिले सत्तारूढ दलबाट भएको ...