नेपालमा कोभिड प्यान्डेमिकको एक झलकः साप्ताहिक विश्लेषण

कोरोना प्यान्डेमिकले नसताएको देश यस विश्वमा सायदै कुनै होला। उत्तर कोरिया, तुर्कमेनिस्तानजस्ता राजनीतिक व्यवस्था तथा सामाजिक जीवन अपारदर्शी भएका देश र टुभालु, नाउरुजस्ता स–साना टापुबाहेक अधिकांश देशले कोरोना महाप्रकोप व्यहोर्नुपर्‍यो र हाल पनि व्यहोरिरहेकै छन्। नेपाल मात्रै कोरोना प्रकोपबाट कम प्रभावित रहन सक्ने कुरै भएन। हालसम्म विश्वको कुल कोरोना संक्रमणमध्ये ०.२१% संक्रमण र कुल कोरोना […]

सम्बन्धित सामग्री

व्यवस्थित बन्दै खाँदबारी र तुम्लिङटारको साप्ताहिक हाट बजार

संखुवासभाको सदरमुकाम खाँदबारी र तुम्लिङटारमा लाग्दै आएको साप्ताहिक हाटबजार खाँदबारी नगरपालिकाको सक्रियतामा व्यवस्थित गरिएको छ। खाँदबारीको टुँडीखेलमा साप्ताहिक रुपमा शनिबार र बुधबार लाग्दै आएको हाटबजार अव्यवस्थित भएको भन्दै जनगुनासो ब्यापक भएपछि...

हरेक शनिबार साप्ताहिक बजार

विराटनगर– उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले १६ भदौदेखि मेरो देश, मेरो उत्पादन साप्ताहिक बजार सुरु गर्ने भएको छ । घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीद्वारा उत्पादित वस्तुको बजार प्रवर्द्धन, उद्यमशिलता विकासमा टेवा एवं प्रोत्साहनका साथै स्थानीय आर्थिक विकासमा सघाउ पुर्‍याउने उद्देश्यका साप्ताहिक बजार गर्न लागेको […]

आँधीखोलामा साप्ताहिक सरसफाइ अभियान

स्याङ्जाको सभ्यताको रूपमा रहेको आँधीखोलाको अस्तित्व जोगाउन साप्ताहिक रूपमा सरसफाइ अभियान सुरु गरिएको छ । आँधीखोलामा फोहोर फाल्ने, जथाभावी बालुवा निकाल्ने लगायतका कार्य बढेसँगै वालिङका स्थानीयले नदी संरक्षणका लागि सक्रियता स्वरुप अभियान सुरु गरेका हुन् । नदी संरक्षण संस्था र आँधीखोला बचाउ सरोकार समाजको सक्रियतामा साप्ताहिक रूपमा आँधीखोलाको सरसफाइ गर्न सुरु गरिएको संस्थाका केन्द्रीय अध्यक्ष […]

एक सय वर्ष पुरानो जापानी साप्ताहिक पत्रिका बन्द हुने

जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आगामी मे महिनामा अन्त्य गर्ने भएको छ। असाही शिम्बुन पब्लिकेशन्स इङ्कले साप्ताहिक पत्रिकाको बजार खुम्चिँदै गएको र विज्ञापनबाट हुने आम्दानीमा कमी आएको भन्दै डिजिटल सञ्चार सामग्री र पुस्तक प्रकाशनमा आफ्नो स्रोत बढी केन्द्रित गर्ने भएकोले यस्तो निर्णय गरेको जनाएको छ। सन् १९२२ मा […]

रेसुङ्गा विमानस्थलबाट साप्ताहिक उडान गरिने

तम्घास – गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरले साप्ताहिक उडानको तयारी थालेको छ । आइतबार जिल्लाको रेसुङ्गा नगरपालिका–१० मा बनेको रेसुङ्गा विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ जहाजले सफल परीक्षण गरेसँगै साप्ताहिक उडानको तयारी सुरु भएको हो । रेसुङ्गा विमानस्थल गुल्मीबाट दुई हप्तापछि साप्ताहिक रुपमा एक दिन उडानको तयारी भइरहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलले जानकारी दिए […]

श्रीलङ्काले अर्को महिनादेखि इन्धनमा साप्ताहिक कोटा छुट्याउने

श्रीलङ्काले अर्को महिनादेखि इन्धनमा साप्ताहिक कोटा छुट्याउने भएको छ । विदेशी मुद्रा अभावका कारण पेट्रोलियम पदार्थ आयात गर्न नसकिरहेको श्रीलङ्काले इन्धनको आयातलाई नियन्त्रण गर्नका लागि साप्ताहिक कोटा निर्धारण गर्न लागेको श्रीलङ्काका ऊर्जामन्त्री कंचना विजयशेखरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।  विद्युत र खाना पकाउने ग्यासको अभावका कारण अहिले श्रीलङ्कामा पेट्रोलियम पदार्थको माग अत्यधिक बढेको छ । सीमित पम्पबाट उपलब्ध गराइएको पेट्रोलियम पदार्थ किन्न मानिसहरू घण्टौँ लाइन बस्ने गरेका छन् ।  अब सबै ग्राहकको नाम पेट्रो...

असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज

सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा असार १ गतेदेखि लागु हुनेगरी हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको हो । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न […]

९ पत्रकारसहित १३ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार

खोटाङ – खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले नाै पत्रकारसहित १३ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गरेको छ । आफ्नो तेस्रो वार्षिकोत्सवको असरमा पत्रिकाले जनही १५ हजार राशीका पुरस्कार प्रदान गरेको हो । प्रेमबहादुर राई-हीरामाया राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट पत्रकार उजुर राई, स्वर्गीय मेघराज राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट भीम राई, स्वर्गीय हिमालसेर राई तुवाचुङ […]

मटिहानीमा साप्ताहिक महाआरती प्रारम्भ

मटिहानी नगरपालिका स्थित पौराणिक र ऐतिहासिक महत्व बोकेको लक्ष्मी नारायण पोखरीमा साप्ताहिक लक्ष्मी नारायण भगवानको संध्या महाआरती शुभारम्भ भएको  छ । दुलही जस्तै सिंगारिएको महाआरती स्थलमा आरती हेर्न हजारौ स्थानीयको...

आठ पत्रकारसहित ११ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार

खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले जिल्लाका ८ पत्रकारलाई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।...