कोरोना सङ्क्रमणले नछोएका देश कुन कुन हुन् ?

काठमाण्डौ - विश्वका दुई सय पाँचवटा देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण केही देशमा भने अहिलेसम्म देखिएको छैन । उत्तर कोरिया, ताजकिस्तान, तुर्केमिनस्तान, यमन, दक्षिण सुडान, साओ टोम एण्ड प्रिन्सिपल्स, कोमोरोस, मलावी, लिसोथो र सोलोमन टापुमा कोरोना देखिएको छैन ।  य...