एनआरएनएका उजुरीकर्ताको बयान : सत्तामा बस्नेलाई नै प्रतिपक्ष जस्तो लाग्यो !

गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला आन्तरिक विवादमा रुमल्लिरहेको छ । अक्टोबरमा हुने १० औं विश्व सम्मेलनका साथै निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै संस्थापन इतर समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि एनआरएनएभित्रको विवाद थप उग्र बनेको हो ।मुलतः बेलायत, अमेरिका र अस्ट्रेलियाको प्रतिनिधि चयनका विषयमा संस्थापन पक्ष अर्थात कुमार पन्त समूहले धाँधली गरेको इतर समूहको आरोप छ ।यही विवाद लिएर एनआरएनएको नयाँ नेतृत्वका दाबेदार कुल आचार्य निकटका तीनजनाले परराष्ट्रमा उजुरी दिएका हुन् । यही

सम्बन्धित सामग्री

प्रचण्ड भेटेका ओलीलाई प्रश्नः टोपबहादुर कहाँ हुनुहुन्छ?

काठमाडौं : प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। नक्कली शरणार्थी प्रकरणमा हाई प्रोफाइल नेताहरूकै नाम जोडिएको घटनापछि उनीहरूको यो दोस्रो भेटवार्ता हो। भेटपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले आफूले नक्कली शरणार्थीमा मुछिएका व्यक्तिलाई जोगाउन कुनै कसरत नगरेको आसय व्यक्त गरे। अभियुक्तलाई जोगाउन लागिरहनुभएको हल्ला छ नि! भन्ने प्रश्नमा उनले भने, ‘तपाईंहरुलाई विश्वास लाग्यो? के

एमाले सांसदको आरोप– सरकार विचौलियाबाट कमाउने धन्दामा लाग्यो

प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकार विचौलियाहरूबाट कमाउने धन्दामा लागि परेको आरोप लगाएका छन् ।

एमाले प्रधानन्यायाधीश जबरालाई जोगाउन लाग्यो : हरिबोल गजुरेल

नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन लागेको आरोप लगाएका छन् । आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताए ।उनले महाअभियोग पारित गर्न दुई तिहाई चाहिने र त्यसको निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको बताए । उनले जबरालाई जोगाउने गरी बोल्दा जनताक

एमालेले प्रधानन्यायाधीशलाई जोगाउन लाग्यो : सांसद गजुरेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई जोगाउन लागेको आरोप लगाउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताउनुभएको हो । उहाँले महाअभियोग पारित गर्न दुई तिहाई चाहिने र त्यसको निम्ति […]

सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्रमा लाग्यो : अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्। अध्यक्ष ओलीले आगामी फागुन महिनाभित्र स्थानीय...

प्रतिपक्ष सांसद किनबेच गरेर सत्ता हत्याउने खेलमा लाग्यो :  ढकाल

लुम्बिनी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिपक्षले  सांसद किनबेच र प्रलोभनमा पारेर सत्ता हत्याउने खेलमा लागेको आरोप लगाएका छन्  ।रिपोर्टस क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले प्रतिपक्षले संसद अमर डाँगीलाई डेढ करोडमा बार्गेनिङ गरिएको ठोकुवा गर्दै अर्का सांसद दृगनारायण पाण्डेलाई समेत प्रलोभनमा पारेर एमालेबाट राजीनामा दिन बाध्य पारेको बताए । त्यस्तै ढकालले मुख्यमन्त्री संविधानको धारा १६८(२) अनुसार बनेको सर

बहकिएका सत्तापक्ष, प्रतिपक्ष र अगुवा

सरकार–सीके सहमतिबारे सत्ता घटककै नेता यत्रोविधि असन्तुष्ट हुनुको गुह्य भने बुझ्न सकिएन । शृंखलाबद्ध सिकायत सुनिसक्दा लाग्यो, यी नेताहरुका लागि सहमतिको प्रश्न होइन, नेकपाभित्रको आन्तरिक असन्तुष्टि मुख्य हो ।