बाढीपहिरोले धनजनको ठूलो क्षति हुँदा पनि प्रतिपक्ष सत्ता फेर्ने खेलमा लाग्यो : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरोले ठूलो धनजनको क्षति भइरहेको बेलामा प्रतिपक्ष दल सरकार परिवर्तनको खेलमा लागेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले प्रतिवक्षले राजीनामा मागेपनि आफूले विपद् न्यूनीकरणको लागि पहल गरिरहेको बताए । उनले भने, ‘हामीले विपद्को पूर्वतयारीको हुनसक्ने पलह गरिएको थियो । यत्रो बाढीपहिरोले धनजनको ठूलो क्षति […]

सम्बन्धित सामग्री

विश्वासकाे मत नलिँदै सत्तापक्ष र प्रतिपक्ष आमनेसामने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत नलिँदै सत्तापक्ष र प्रतिपक्ष आमनेसामने हुने भएका छन् ।

मंसिर ७ गतेको आन्दोलनमा प्रतिपक्ष कस्तो हुनुपर्छ देखाउँछौंः क्षितिज थेबे

काठमाडौं, २ मंसिर । नेकपा (एमाले) निकट युवा संगठन युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले आगामी ७ गतेको आन्दोलनमा प्रतिपक्ष कस्तो हुनुपर्छ भन्ने सरकारलाई देखाइदिने बताएका छन् । आज (शनिबार) जन सम्पर्क समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै उनले सरकारको अकर्मन्यताको विरुद्ध युवा संघ सडक संघर्षमा आउन लागेको बताएका हुन् । साथै, उनले प्रधानमन्त्री […]

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । ‘प्रधानमन्त्रीसँग प्रमुख प्रतिपक्ष दलका नेताबीचको भेटवार्ता समसामयिक राजनीतिका बारेमा नै हुने हो । अरु धेरै कुरा थाहा हुने विषय होइन’, बजगाईंको भन

प्रधानमन्त्री देउवा ओली निवास जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री देउवाले शनिबार बिहान १० बजे प्रतिपक्ष दलका नेता  ओलीसँग उनकै निवास बालकोटमा गएर भेट गर्ने भएका हुन् ।

संसद कहिले सुचारु हुन्छ ओलीजीलाई सोध्नु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सूचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउने षडयन्त्रमा प्रत्यक्ष संलग्न भएको भन्दै आइतबारको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन । संसद बैठक लगातार अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै संसद बैठक सुचारु कहिले हुन्छ ? भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका

असाधारण जनमतका साथ फेरि प्रधानमन्त्री बन्ने ओलीको दावी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री हुने दावी गरेका छन्।...

प्रधानमन्त्री देउवाले खोजे संसदमा केपी ओली

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको प्रतिनिधि सभामा खोजी गरेका छन् । शुक्रबार नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरुले बधाई तथा शुभकामना दिएपछि धन्यवाद व्यक्त गर्ने क्रममा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलको नेताको खोजी गरेका हुन् ।उनले यसअघि विश्वासको मत लिने दिनपनि प्रमुख प्रतिपक्ष दलको नेताको खोजी गरेका थिए । सम्बोधनको सुरुवातमै प्रधानमन्त्री देउवाले गुनासो गर्दै भने,‘अहिले विपक्षी दलका नेता नै हुनुहुन्न् । उपनेता तथा पूर्व सभामुखले पनि न

लडेर ल्याएको संसद चल्न दिइएन : प्रधानमन्त्री

प्रतिपक्ष दलहरूले संसदलाई बिजनेस नदिएर प्रधानमन्त्रीले संसदलाई पंगु गराउने काम गरेको आरोप लगाइरहँदा प्रधानमन्त्री ओलीले भने सरकारलाई असहयोग गरिएको बताएका छन्