एमालेले प्रधानन्यायाधीशलाई जोगाउन लाग्यो : सांसद गजुरेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई जोगाउन लागेको आरोप लगाउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताउनुभएको हो । उहाँले महाअभियोग पारित गर्न दुई तिहाई चाहिने र त्यसको निम्ति […]

सम्बन्धित सामग्री

बिहानै तयार थियो विमान, सांसद भण्डारीलाई मुम्बई पठाउन ७ घन्टा लाग्यो

अस्पतालले विरामी उपचार गर्न विदेश लैजान दिएको सुझाव तथा विमान तय भएर मात्रै उडान हुने अवस्था थिएन । एयर एम्बुलेन्स उडानका लागि भारतबाट स्वीकृति लिनुपर्ने थियो । सरकार र पार्टी लाग्दा पनि भण्डारीलाई मुम्बई पठाउन ७ घन्टा लाग्यो ।

कांग्रेस सांसद भन्छन्– माओवादीको माया लाग्यो क्या !

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले विपक्षी गठबन्धनमा कांग्रेसले राष्ट्रपति पाउँदा रामचन्द्र पौडेल नै उम्मेदवार हुने बताएका छन् । ‘सभामुखमा जस्तै राष्ट्रपतिमा हाम्रो उम्मेदवारी हुन्छ । विपक्षी गठबन्धनमा कांग्रेसले राष्ट्रपति पाउँदा उम्मेदवार रामचन्द्र पौडेल नै हो । अहिले नै भन्दिन्छु, राष्ट्रपतिको मत परिणाम हाम्रो पक्षमा आउँछ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) […]

कम्युनिष्ट पार्टीका १७ पदाधिकारी : जसलाई सांसद बन्न यसरी लाग्यो ‘ब्रेक’

मुलुकका तीन ठूलासहित चार कम्युनिष्ट पार्टी नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १७ जना पदाधिकारीको सांसद बन्ने सपनामा ब्रेक लागेको छ ।मंसिर ४ मा सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका चार  कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेकामध्ये १७ जनाले हार बेहोरेका हुन् । सार्वजनिक नतिजाअनुसार एमालेका १९ पदाधिकारीमध्ये १५ जना पदाधिकारी उम्मेदवार बनेका थिए । त्यसमध्ये वरिष्ठ उपाध्यक्ष र महासचिवसहित ६ जनाको हार बेहोरिसकेका छन् । त्यस्तै माओवादी

सुत्केरी व्यथा लाग्दा पनि साइकल चलाएर अस्पताल पुगिन् न्युजिल्याण्डकी सांसद !

न्युजिल्याण्डकी सांसद जुली एनी जेन्टर चर्चामा छिन् । साइकल चढेर अस्पताल पुगि बच्चा जन्माएका कारण उनी चर्चामा आएकी छिन् । वास्तवमा जुलीलाई आइतबार बिहानै सुत्केरी व्यथा लाग्यो । त्यसपछि उनी आफ्नो विद्युतीय साइकल चढेर अस्पताल पुगिन् । त्यहाँ डाक्टरले उनलाई सुत्केरी गराए । जुलीले आफ्नो यो अनुभव सोसल मिडियामा सेयर गरेकी छिन् । उनले बच्चाको […]

प्रतिपक्ष सांसद किनबेच गरेर सत्ता हत्याउने खेलमा लाग्यो :  ढकाल

लुम्बिनी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिपक्षले  सांसद किनबेच र प्रलोभनमा पारेर सत्ता हत्याउने खेलमा लागेको आरोप लगाएका छन्  ।रिपोर्टस क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले प्रतिपक्षले संसद अमर डाँगीलाई डेढ करोडमा बार्गेनिङ गरिएको ठोकुवा गर्दै अर्का सांसद दृगनारायण पाण्डेलाई समेत प्रलोभनमा पारेर एमालेबाट राजीनामा दिन बाध्य पारेको बताए । त्यस्तै ढकालले मुख्यमन्त्री संविधानको धारा १६८(२) अनुसार बनेको सर

बाटोमा सांसदको लोगो लुकाएर हिड्छौं : सांसद महत

काठमाडौं। सांसद गजेन्द्रबहादुर महत बाटोमा हिँड्दा सांसदको लोगो लुकाएर हिड्नुपर्ने अवस्था भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले गरिबलाई निःशुल्क विद्युत वितरण गर्ने भन्ने मन्त्रीको भनाईलाई उद्रित गर्दै भने,“एउटा गफाडी सरकारलाई बिदाइ गर्यौं। अर्को पनि यस्तै हुन्छ की भन्ने डर लाग्यो। कर्णालीमा खनखनी पैसा तिरेर बत्ती बाल्छु भन्दा पाएका छैनन्।”उनले थपे,“तपाईंलाई पत्यार लाग्छ कि लाग्दैन सभामुख महोदय,हामी अगुल्टोले हान्दा पनि तर्सन्छौं।”

लुम्बिनीमा एमालेमाथि लाग्यो ‘सांसद अपहरण’को आरोप

१० साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य पुरमती ढेंगा मगर सम्पर्कमा नभएको उनको पार्टी जनता समाजवादी पार्टीले बताएको छ । केही दिनदेखि जनता समाजवादी पार्टीका सांसद कपिलवस्तुको तौलिहवास्थित एक होटलमा बस्दै आएका थिए । तर उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको संसदीय दलका नेता सहसराम यादवले बताए । गत असार ३१ […]