२९ जेठ, काठमाडौं । करिब १५ दिनदेखि काठमाडौंको सडकमा थुप्रिएको फोहोर शुक्रबार रातिदेखि उठाउने सहमति भयो । महानगरपालिकाको फोहोर विसर्जनस्थल नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले विरोध गरेपछि फोहोर व्यवस्थापन हुन सकेको थिएन । शुक्रबार मध्यराति स्थानीय वासिन्दासँग सहमति भयो, तर काठमाडौंका सडकमा थुप्रिएका फोहोर अझै उठाइएको छैन । महानगरका धेरै ठाउँमा पैदलयात्रीले अझै नाक छोपेर हिँड्नुपर्ने बाध्यता […]