फोहोर बोकेर बन्चरेडाँडा पुगेका १८ गाडी तोडफोड

काठमाडौँ – काठमाडौँ उपत्यकाकाे फोहोर लिएर गएका १८ गाडी बन्चरेडाँडामा तोडफोड गरिएको छ। गएराति बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर विसर्जनका लागि पुगेका गाडी तोडफोड भएका छन्। फाेहाेर लिएर त्यहाँ पुगेका ती गाडी कस्ले ताेडफाेड गर्याे भन्नेबारे पत्ता लागेको छैन। ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठलेका अनुरसार हालसम्म १८ वडा गाडी तोडफोड भएको अवस्थामा छन्। पाेहाेरकाे […]

सम्बन्धित सामग्री

काठमाडौँबाट फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडीमाथि तोडफोड

काठमाडौँ – गए राति काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि तोडफोड भएको छ । बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहर बोकेर गएका गाडीमाथि आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको बताइएको छ । गाडी तोडफोड भएसँगै आज काठमाडौँ उपत्यकाको फोहर […]

ल्याण्डफिल साइटमा भएका उपकरण र फोहोर बोकेका गाडी तोडफोड

फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणहरु तोडफोड भएको छ। बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने सवारीसाधनहरु गएराती तोडफोड भएको हो। काठमाडौं महानगरपालिकाका दुई डोजर र एउटा एस्काभेटरसहित आलेटारनजिकै...

उपत्यकाको फोहोर बोकेका गाडी तोडफोड

काठमाडौं, २४ साउन । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीमाथि तोडफोड भएको छ । सिस्डोल बन्चरेडाँडा सडकखण्डको आलेटार भन्ने स्थानमा फोहोर बोकेर गएका गाडीमाथि अज्ञात समुहले तोडफोड गरेका हुन् । तोडफोडबाट १४ वटा गाडी र ३ वटा डोजरमा क्षति भएको स्रोतले जनाएको छ । सिस्डोलबासीले सरकारसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै आगामी भदौ १ गतेदेखि उपत्यकाको […]