बन्चरेडाँडा जान सकेनन् फोहोर बोकेका गाडी

२५ जेठ, काठमाडौं । काठमाडौंको फोहोर बिहीबार विहान बञ्चरेडाँडा ल्याण्डफिल साइट गएका छैनन् । सुरक्षाको प्रत्याभूति नभएपछि फोहोरका गाडी पठाउने/नपठाउनेबारे अन्योल भएको छ । प्रहरीहरु नै घाइते हुने गरी झडप भएपछि बुधबार गएका गाडी फोहोर नखसाली काठमाडौैं आएका थिए । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा गाडी नै तोडफोड भएकाले सुरक्षाको थप व्यवस्था गरेर […]

सम्बन्धित सामग्री

बुधबार ९० कन्टेनर फोहोर बन्चरेडाँडा पुर्‍याइयो

फोहोर फाल्न सुरक्षा फौजको भर, स्थानीय भन्छन्– यो समस्या समाधानको तरिका होइन  काठमाडौंबाट फोहोर बोकेर गएका ९० वटा कन्टेनर बुधबार बन्चरेडाँडा पुगेका छन् । उनीहरूलाई बुधबार पनि प्रहरीको कडा सुरक्षाकाबीच बन्चरेडाँडामा पुर्‍याइएको...

काठमाडौंको फोहोर पाँच दिन नउठ्ने

तीनपिप्ले–बन्चरेडाँडा सडक मर्मत भइरहेकाले टेकुको ट्रान्सफर स्टेसनमा फोहोर थुपारिने काठमाडौं महानगरपालिकाले फेरि पाँच दिन फोहोर नउठाउने भएको छ । तीनपिप्ले–बन्चरेडाँडा सडक मर्मतसम्भारको काम भइरहेकाले महानगरले पाँच दिन फोहोर नउठाउने भएको हो । सहरी...

फोहोर बोकेर बन्चरेडाँडा पुगेका ट्रक काठमाडौं फर्काइए

काठमाडौं । प्रहरी प्रशासनको बलमा काठमाडौं उपत्यकाको फोहोर फाल्न बन्चरेडाँडा पुगेका ट्रकहरू स्थानीयले काठमाडौं नै फर्काइदिएका छन् । उपत्यकाको फोहोर बोकेर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका करिब डेढ सय ट्रक स्थानीयवासीले आन्दोलन गरेर काठमाडौं नै फर्काइदिएका हुन् । उपत्यकाका सडकमा छरिएका फोहोर उठाएर बुधबार विसर्जनका लागि ती ट्रक बन्चरेडाँडा गएका थिए । बन्चरेडाँडा ल्यान्डफिल साइटका […] The post फोहोर बोकेर बन्चरेडाँडा पुगेका ट्रक काठमाडौं फर्काइए appeared first on राजधानी राष्ट्रिय दैनिक.

फोहोर बोकेर बन्चरेडाँडा गएका डेढ सय ट्रक फर्काइए

काठमाडौं – फोहोर लिएर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका ट्रकहरु स्थानीयबासीले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौं नै फर्किएका छन् । काठमाडौं महानगरपालिकाका अनुसार करिब डेढ सय ट्रक फोहोर बोकेर बन्चरेडाँडा गएका थिए । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित बुधबार पनि आन्दोलन गरेपछि ल्यान्डफिलमा फोहोर विसर्जन हुन नसकेको हो । आज ठूलो […]

सहमतिसँगै फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडी रोके स्थानीयले

काठमाडौँ – बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सोमबार सरकारसँग भएको सहमति नमान्ने भन्दै सिसडोल बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेको छ । प्रभावित क्षेत्रका स्थानीय पालिकासँग महानगर र मन्त्रालयले सहमति गरे पनि स्थानीयवासी सो सहमतिको विरोध गर्दै मंगलबार बिहान बन्चरे डाँडामा भेला भएका छन् । उनीहरुले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई बाटोमै रोकेका छन्। […]

काठमाडौंको फोहोर बन्चरेडाँडा ल्याण्डफिल साइटमा खसाइयो

काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटनमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारबाट उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो ।नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको काम सुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर […]

बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन थालियो फोहोर

काठमाडौँ – काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन सुरु गरिएको छ। बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो। नुवाकोटको सिसडोल ल्याण्डफिल्ड साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माणको काम थालेको थियो। बन्चरे डाँडामा फोहोर खसाउन थालिएसँगै लामो समयदेखि काठमाडौँ […]

उठन थाल्याे काठमाडाैंकाे फाेहाेर, बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन थालियो

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो । नुवाकोटको सिसडोल ल्याण्डफिल्ड साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माणको काम थालेको थियो । बन्चरे डाँडामा फोहोर खसाउन थालिएसँगै […] The post उठन थाल्याे काठमाडाैंकाे फाेहाेर, बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन थालियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंको फोहोर पहिलोपटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा

काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गर्न सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्न सुरु गरिएको हो ।नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमाना स्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको काम शुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारबाट उठ्न थालेको छ ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठ

बन्चरेडाँडा : काठमाडौंको फोहोर  ४० वर्षसम्मको व्यवस्थापन हुने

बुधबार र बिहीबार काठमाडौंको फोहोर सिसडोलमै फालिने, शुक्रबारदेखि बन्चरेडाँडामा फाल्न दिने सहरी विकास मन्त्रालयको निर्णय बन्चरेडाँडा ल्यान्डफिल्डसाइट तयारीको काम अन्तिम चरणमा पुगेसँगै अबको केही दिनमै बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिने...