धनगढी पुगेर पनि प्रधानमन्त्रीले निर्मलाको नाम लिएनन्, ‘निर्मलाका हत्यारा खोइ’ लेखिएको टिसर्ट लगाउँदा सात युवा गिरफ्तार

जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर नयाँ संसद्का लागि भन्दै भोट माग्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार धनगढीमा लामो भाषण गरे । तर, साढे २९ महिनादेखि सुदूरपश्चिममा ठूलो आन्दोलनको विषय बनेको निर्मला...

सम्बन्धित सामग्री

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताउनुभयो । प्रधानमन्त्रीले युवा सशक्तीकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सृजनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू …

राष्ट्रिय युवा परिषदले स्थापना दिवस मनाउँदै, प्रधानमन्त्रीले दिए शुभकामना

१९ फागुन, काठमाडौं । राष्ट्रिय युवा परिषदले आज आठौं स्थापना दिवस मनाउँदै छ । दिवसको अवसरमा शुभकामना आदानप्रदानका साथै सरसफाइ, वृक्षरोपण र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । परिषदले आफ्नो वार्षिक प्रतिवेदन बुधबार नै प्रधानमन्त्रीलाई बुझाइसकेको छ । २०७२ साल फागुन १९ गते राष्ट्रिय युवा परिषद स्थापना […]

राजनीतिमा युवा विशेषत: महिला पूर्वाग्रहको सिकार बन्दै

देश/विदेश विशेषतः युवा, जातीय अल्पसंख्यक र श्रमिक महिलालाई हजारौँ वर्षदेखि श्वेत पुरुषको प्रभुत्व रहेको राजनीतिमा घुसपैठियाका रूपमा लिइन्छ एम्मा क्रिवी  अन्तर्राष्ट्रिय राजनीतिमा दुई प्रधानमन्त्रीले आ–आफ्ना राष्ट्रबीचको सम्बन्धबारे छलफल गर्न भेट्नु सामान्य हो । तर,...

युवा संघबाट मधेस प्रदेशमा प्रदर्शन, मन्त्री रेणु यादवको राजीनामा माग

एमालेको भातृसंगठन युवा संघ नेपाल, मधेश प्रदेशले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा मागेको छ । सीके राउतलाई लक्षित गर्दै दिएको अभिव्यक्तिको विरोधमा संघले  शुक्रबार जनकपुरधाममा प्रदर्शन गर्दै राजीनामा मागेको हो । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले सरकारविरुद्ध कडा नारावाजी समेत गरेका थिए । प्रधानमन्त्रीले मन्त्री यादवलाई बर्खास्त नगरे कडा आन्दोलन गर्ने चेतावनी युवा संघ, मधेश प्रदेशका अध्यक्ष जानी खानले दिए । मन्त्री यादवको विरुद्धमा युवा संघ नेपालले महोत्तरीक

‘प्रधानमन्त्रीले विदेशी शक्तिको आडमा भाँडभैलो मच्चाए’

काठमाडौं, असार २० । विद्यार्थी राजनीतिबाट आएका विपक्षी गठबन्धनका युवा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अधिनायवादको आरोप लागाएका छन् । राजधानीमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यार्थी संगठनका वर्तमान र पूर्व नेताहरुले प्रधानमन्त्री ओलीले विदेशी शक्तिको आडमा भाँडभैलो मच्चाएको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले अस्पतालमा भेन्टिलेटर र आइसियु खोज्नुपर्ने संकटको बेलामा […]

देशलाई आत्मनिर्भर बनाउन युवा उद्यमीको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

वैशाख ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आत्मनिर्भर बनाउन युवा उद्यमीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।  नेपाली युवा उद्यमी फोरमका पदाधिकारीहरूसित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले मुलुकलाई उत्पादनमा आत्मनिर्भर बनाउँदै सबल अर्थतन्त्र निर्माणका लागि युवा उद्यमी अगाडि आउनुपर्ने बताउनुभयो । सरकारले सधैं उद्यमशिलतालाई बढावा दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उद्यमीहरूलाई नयाँ सोचका साथ उद्यममा लाग्न आग्रह गर्नुभयो । ‘अर्थतन्त्रलाई अब  परनिर्भर बनाएर हुँदैन । हामी आफैं गर्न सक्छौं भन्ने उच्च मनोवलका साथ अगाडि बढ्नुहोओस् । सरकार तपाईंहरुको साथमा छ,’ प्रधानमन्त्री ओलीलाई उद्दृत गर्दै भेटमा सहभागी नेपाली युवा उद्यमी फोरम वीरगञ्जमा अध्यक्ष अनुप अग्रवालले बताए । अग्रवालका अनुसार सो भेटमा प्रधानमन्त्री ओलीले अति आवश्यक बस्तुमात्र आयात गर्न आग्रह गरेका छन् । अनावश्यक वस्तुको आयातले अर्थतन्त्रलाई फाईदा नपु¥याउने भन्दै प्रधानमन्त्री ओलीले दीर्घकालीन लाभका उत्पादनमा जोड दिए ।  निर्यातलाई बढावा दिँदै व्यापारघाटा न्यूनीकरणका उपायमा केन्द्रित हुन प्रधानमन्त्रीले उद्यमीलाई आग्रह गरे । युवा उद्यमीलाई नीति निर्माणमा सहभागी गराउने आश्वासन पनि प्रधानमन्त्रीले ओलीले दिए । युवाहरूले भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउनुपर्ने उनले बताए ।  नेपाली युवा उद्यमी फोरमका केन्द्रीय अध्यक्ष प्रकाशदेव पालिखेको अगुवाईमा प्रधानमन्त्रीलाई भेट्न पुगेका उद्यमीहरुले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न माग गरेका थिए । उनीहरूले वैदेशिक रोजगारीका नाममा युवा पलायन रोक्न स्वदेशमै रोजगारी सृजनाको वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे । नीति निर्माणको तहमा युवा उद्यमीहरूलाई सहभागी गराएमा नयाँ सोच र प्रयासमार्फत अर्थतन्त्रको उत्थानमा योगदान पुर्‍याउन सक्ने दाबी उनीहरूको थियो ।

प्रधानमन्त्रीले भेट्न नमानेपछि माओवादी युवा लिगले बुझाए सडकबाटै ज्ञापनपत्र

नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने समय दिन इन्कार गरेपछि आइतबार बिहान हुलाकमार्फत उनको कार्यालयलाई ज्ञापनपत्र पठाएका छन् । प्रधानमन्त्री रोजगार क्रार्यक्रम केबल उनका कार्यकर्ता संरक्षण गर्ने आधार भएकाले सबै युवाहरुलाई समानरुपले रोजगारी तथा बेरोजगार भत्ताको व्यवस्था गर्न आग्रहसहित राष्ट्रियता जनतन्त्रका विषय समेटेर ६८ बुँदे ज्ञापनपत्र बुझाएको पत्रकार […]