राष्ट्रिय युवा परिषदले स्थापना दिवस मनाउँदै, प्रधानमन्त्रीले दिए शुभकामना

१९ फागुन, काठमाडौं । राष्ट्रिय युवा परिषदले आज आठौं स्थापना दिवस मनाउँदै छ । दिवसको अवसरमा शुभकामना आदानप्रदानका साथै सरसफाइ, वृक्षरोपण र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । परिषदले आफ्नो वार्षिक प्रतिवेदन बुधबार नै प्रधानमन्त्रीलाई बुझाइसकेको छ । २०७२ साल फागुन १९ गते राष्ट्रिय युवा परिषद स्थापना […]