हामी एमसीसीको पक्षमा मत हाल्छौं, प्रधानमन्त्रीले यो गठबन्धन कायम राखेर काम छैन् : केशब झा

काठमाडौं, ११ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रभावशाली युवा नेता केशब झाले आफ्नो पार्टी एमसीसीको पक्षमा सुरुदेखि नै रहेकोले एमसीसीको पक्षमा नै मत हाल्ने स्पष्ट पारेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘एमसीसीको बारेमा हामीले आफ्नो धारणा पहिलेदेखि नै सार्वजनिक गरेका छौं । एमसीसीकै पक्षमा मतदात गर्ने भनेर धारणा व्यक्त […]