विभेद र प्रतिगमनविरुद्ध महिलाको सिंहदरबार मार्च, तर प्रधानमन्त्रीले सिंहदरबार नटेकेको १० महिना पूरा

निर्मला र भागरथी बनेर युवा महिलाको टोली सिंहदरबारतर्फ मार्च गर्दा देशका प्रधानमन्त्रीले आफ्नै कार्यालय नटेकेको १० महिना भइसकेको छ । हो, कार्यकारी प्रमुखले देश आफ्नै निवासबाट चलाइरहेका छन् । संविधानविरोधी अध्यादेश ल्याउनेदेखि जननिर्वाचित...