युक्रेनमा रुसी हमलाकाबीच अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बाइडेन प्रशासनमाथि खनिएका छन् । आफ्नो शासनको समयमा पनि पुटिनले हमलाको तयारी गरिरहेको तर आपूmले मस्कोमाथि बमबारीको धम्की दिएपछि पुटिन रोकिएको ट्रम्पले बताएका छन् । ट्रम्पले आफ्ना साथी जोन डेलीसँगको फोनमा कुराकानी गरेको समयमा यस्तो बताएका हुन् । यसको भिडियो भाइरल भइरहेको छ ।द सनको रिपोर्ट अनुसार ट्रम्पले फोनमा कुराकानी गर्दा ओबामा शासनको समयमा रुसले क्राइमिया कब्जा गरेको र अब बाइडेन शासनमा युक्रेनमाथि हमला गरेको छ । उनले भने,