रुसले मिसाइल हमला गर्यो : युक्रेनका राष्ट्रपति

 रुसले युक्रेनमा मिसाइलद्वारा हमला गरेको छ ।समाचार एजेनसी रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्सकीले उनको देशमा मिसाइल हमला भएको रिपोर्टलाई पुष्टि गरेका छन् ।रुसले युक्रेनको संरचनात्मक ढाँचा र सीमा रक्षकमाथि हमला गरेको राष्ट्रपतिले जानकारी दिएका छन् ।

सम्बन्धित सामग्री

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रुसको मिसाइल हमला, ६ जनाको मृत्यु

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीको गृेहनगर ‘क्रिभि रिह’ शहरमा रुसले गरेको मिसाइल आक्रमणमा १० वर्षीया बालिका सहित ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणमा ६९ जना घाइते भएका छन् । सो क्षेत्रका गभर्नर सेर्ही लिसाकले यो घटनापछी नगरमा एकदिने शोक घोषणा गर्नुभएको छ । सो शहर पछिल्लो समय रुसी आक्रमणको […]

रुसले मिसाइल हमला गर्‍यो : युक्रेनका राष्ट्रपति

रुसले युक्रेनमा मिसाइलद्वारा हमला गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशमा मिसाइल हमला भएको रिपोर्टको पुष्टि गरेका छन्। उनले रुसले युक्रेनको पूर्वाधार र सीमा सुरक्षामा मिसाइल आक्रमण गरेको बताए । युक्रेनका विभिन्न सहरबाट आक्रमणको खबर आइरहेको छ । राजधानी कीभमा हवाई आक्रमणको साइरन बज्यो। जताततै अराजकता छ । सडकमा विपरित […]