रुसले मिसाइल हमला गर्‍यो : युक्रेनका राष्ट्रपति

रुसले युक्रेनमा मिसाइलद्वारा हमला गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशमा मिसाइल हमला भएको रिपोर्टको पुष्टि गरेका छन्। उनले रुसले युक्रेनको पूर्वाधार र सीमा सुरक्षामा मिसाइल आक्रमण गरेको बताए । युक्रेनका विभिन्न सहरबाट आक्रमणको खबर आइरहेको छ । राजधानी कीभमा हवाई आक्रमणको साइरन बज्यो। जताततै अराजकता छ । सडकमा विपरित […]

सम्बन्धित सामग्री

रुसले ‘मानवता विरोधी अपराध’ गर्‍यो: जेलेन्स्की

रुसले ‘मानवता विरोधी अपराध’ गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। रुसले लगातार मिसाइल आक्रमण गरिरहेका बेला युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यस्तो बताएका हुन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई भिडियो लिंक मार्फत सम्बोधन गर्दै उनले भनेका छन्,‘रुसले अपनाएको आतंकको फर्मुलाले दशौँलाख मानिस ऊर्जाको आपूर्ति बिना बस्न बाध्य भएका छन्। पानीको आपूर्ति छैन। चिसोमा तापको स्रोत छैन।’ रुसले […]

रुसले ‘ऊर्जा आतंक’ मच्चायो: युक्रेन

रुसले ‘ऊर्जा आतंक’ फैलाएको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आरोप लगाएका छन् । पछिल्ला केही दिनमा रुसी सैनिकले युक्रेनका केही क्षेत्र कब्जा गर्न सफल भएका छन् । त्यसका लागि रुसले ऊर्जालाई हतियारका रुपमा प्रयोग गरेको जेलेन्स्कीले उल्लेख गरेका हुन् । ऊर्जा सञ्जालमा रुसले गरेको आक्रमणपछि अहिले ४५ लाख मानिस विद्युत आपूर्तिबाट वञ्चित भएको जेलेन्स्कीले जानकारी दिएका […]

युक्रेनका राष्ट्रपति जेलेन्स्की र नर्वेका प्रधानमन्त्री स्टाेरबीच छलफल

एजेन्सी- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ। युक्रेन भ्रमणमा रहेका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी गरेकाे जनाइएको छ। रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिँदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको थियो। नर्वेले युक्रेनमाथि आक्रमण गरेर […]

युद्धका बीच युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ। युक्रेन भ्रमणमा रहेका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको छ।रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिँदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको थियो। नर्वेले युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै आएको थिय

युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ ।युक्रेन भ्रमणमा रहेका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको जनाइएको छ ।  रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिँदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको थियो । नर्वेले युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्

युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई ३ पटक मार्ने प्रयास

एजेन्सी । युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाइ गत हप्ता तीन पटक मार्ने प्रयास भएको छ। रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला उनलाई तीन पटक मार्ने प्रयास भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । रुस र युक्रेनबीच युद्ध भइरहेका बेला गत साता उनलाई तीन पटक गोली हानिएको बेलायती पत्रिका द टाइम्स्ले जनाएको छ ।तर हत्याको प्रयास रुसी एजेन्सीहरुकै […]

रुसी सेनाले मलाई पक्राउ गर्न खोजे तर विफल भए: युक्रेनका राष्ट्रपति जेलिन्स्किी

१५ फागुन: रुसले युक्रेनमा शनिबार पनि आक्रमण जारी राखेको बताइएको छ । शनिबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए । त्यसक्रममा आफूलाई पक्राउ गर्न खोजेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले बताएका छन् । उनले गएराति रुसको सेनाले आफूलाई पक्राउ गर्न खोजेको तर सफल नभएको बताएका हुन् । रुसले आक्रमण गरेको आज चौथो […]

युक्रेनका राष्ट्रपति भन्छन्- रुसले मिसाइल आक्रमण गर्‍यो

१२ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले मिसाइल मार्फत् आक्रमण गरेको बताएका छन् । उनले सामाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै युक्रेनमा इन्फ्रास्ट्रक्चर र बोर्डर गार्डसमा रुसले मिसाइल आक्रमण गरेको बताएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोभासमा सैन्य कारबाहीको घोषणा गरेलगत्तै राजधानी किभ र पूर्वी क्षेत्र डोनेट्स्कमा विष्फोटका आवाज सुनिएको समाचार सार्वजनिक […]

रुसले मिसाइल हमला गर्यो : युक्रेनका राष्ट्रपति

रुसले युक्रेनमा मिसाइलद्वारा हमला गरेको छ ।समाचार एजेनसी रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्सकीले उनको देशमा मिसाइल हमला भएको रिपोर्टलाई पुष्टि गरेका छन् ।रुसले युक्रेनको संरचनात्मक ढाँचा र सीमा रक्षकमाथि हमला गरेको राष्ट्रपतिले जानकारी दिएका छन् ।

युक्रेनका राष्ट्रपति भन्छन् – एक इन्च भूमि पनि छोड्दैनौं

१० फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अरुलाई आफ्नो एक इन्च भूमि पनि नछोड्ने बताएका छन् । पृथकतावादीको नियन्त्रणमा रहेका दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको हैसियत दिँदै सेना पठाउने निर्णय गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अरुलाई आफ्नो एक इन्च भूमि पनि नछोड्ने बताएका हुन् । जेलेन्स्कीले मंगलबार बिहानै टेलिभिजनमार्फत् राष्ट्रलाई सम्बोधन गर्दै पछिल्लो रुसी कदमबाट […]