रुसले युक्रेनमा हमलाका लागि ‘बनावटी’ कारण खोजिरहेको छ : अमेरिका

रुसले युक्रेनमा हमला गर्न ‘बनावटी’ कारण खोजिरहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको सैन्य कारबाही तत्कालै सुरु हुन सक्ने समेत बताउनुभएको छ । तर उहाँले कुटनीतिक समाधान अझै सम्भव रहेकोमा जोड दिनुभएको छ । अमेरिकी विदेशमन्त्रीले मस्कोले हमलाको औचित्य देखाउन प्रयोग गर्न सक्ने कयौँ कुराको सूची प्रस्तुत गर्नुभएको छ । न्युयोर्कमा राष्ट्रसङ्घीय सुरक्षा परिषदमा बोल्ने क्रममा एन्टोनी ब्लिङ्कनले रुसी हमला कस्तो खाले हुन सक्छ भन्ने स्पष्ट नभएको बताएका बीबीसीले जनाएको छ । मस्कोले भने अ...

सम्बन्धित सामग्री

इरानबाट खरिद गरेको चार सय ड्रोन हतियार रुसले युक्रेनमा प्रयोग गरिसक्यो: अमेरिका

इरानबाट खरिद गरेको चार सय ड्रोन हतियार रुसले युक्रेनमा आक्रमण गरिसकेको पनि अमेरिकी दाबी छ ।

रुस–अमेरिका आकस्मिक मुठभेडको सम्भावना कति ?

अहिले नै अमेरिका र रुसबीच मुठभेडको सम्भावना असम्भवप्रायः रहेको विज्ञहरू बताउँछन् रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पहिलोपटक मार्च १४ मा अमेरिका र रुसी लडाकुवाहन आमनेसामने भए । सो दिन दुई रुसी लडाकु...

रुसले युक्रेनमा युद्ध लम्ब्याउन चाहन्छ : अमेरिका

२८ वैशाख, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनविरुद्ध लामो लडाइँको तयारीमा रहेको अमेरिकाले दाबी गरेको छ । आफ्ना गुप्तचर अधिकारीको रिपोर्ट अनुसार अमेरिकाले उक्त दाबी गरेको हो । युक्रेनको पूर्वी क्षेत्र डोनबास कब्जा गर्न रुसले आफ्ना सेनालाई त्यहाँ केन्द्रित गरेको बेला अमेरिकी गुप्तचर अधिकारीको सो भनाइ सार्वजनिक भएको हो । अमेरिकाको नेशनल इन्टेलिजेन्सको प्रमुख […]

युक्रेनलाई अमेरिका र युरोपले आपूर्ति गरेका हतियार नष्ट गरेको रुसको दाबी

काठमाडौं– रुसले युक्रेनमा अमेरिका र अरु युरोपेली मुलुकहरुले आपूर्ति गरेका हतियार नष्ट पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै दक्षिणी युक्रेनको ओदेसा शहर नजिकै रहेको विमानस्थलमा राखिएका अमेरिकी तथा पश्चिमा मुलुकबाट आयात गरिएका हतियार नष्ट पारेको दाबी गरेको हो । रक्षा मन्त्रालयले उच्च सटीकताका साथ मार हान्न सक्ने ‘ओनिक्स’ क्षेप्यास्त्रले उक्त […]

रुसले भन्यो-अमेरिका र पश्चिमी देशका कारण युक्रेनमा आफ्नो कारबाही लम्बियाे

रुसले युक्रेनमा आफ्नो ‘सैन्य अभियान’ लम्बिनुमा अमेरिका र पश्चिमी देशहरूलाई दोष लगाएको छ। रुसी रक्षामन्त्री सर्गेई ‍शाेइगुले युक्रेनमा आफ्नो देशको ‘सैन्य अभियान’ लाई लम्ब्याउन अमेरिका र पश्चिमा देशले सबै प्रयास गरिरहेको दाबी गरेका हुन् । युक्रेनमा विदेशी हतियारको आपूर्तिमा भएको वृद्धिले अमेरिका र पश्चिमा मुलुकको नियत अन्तिमसम्म युक्रेनसँग लड्ने स्पष्ट रहेको सोइगीले बताए । उनले […]

युक्रेन संकटको कारक अमेरिका : उत्तर कोरिया

उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ । रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो ।अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिदै रुससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ । अमेरिका निकट हुदै गएकोप्रति असन्तुष्ट रहेको रुसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ ।उत्तर कोरियाको विदेश मन्त्

युक्रेन संकटको कारक अमेरिका : उत्तर कोरिया

उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ। रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो।अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिँदै रुससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ। अमेरिका निकट हुँदै गएको प्रति असन्तुष्ट रहेको रुसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ।उत्तर कोरियाको विदेश मन्त्र

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको छ : अमेरिका

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले आगामी दिनमा सैन्य कारबाही सुरु गर्न सक्ने बताएका छन् । तर,  समस्या  समाधानका लागि कूटनीतिक समाधान अझै सम्भव रहेको  उनले बताए ।   अमेरिकी विदेश नीतिसँग सम्बन्धित  अधिकारीहरूले  भनेको छन,  सम्भावित कारणहरू सूचीबद्ध गरेका छन् जुन रूसले युक्रेनमा आक्रमण गर्न […]

रुसले युक्रेनमा अतिक्रमण गरे पुटिनमाथि नै प्रतिबन्ध : जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो परिणाम हुने पनि बाइडेनले बताएका छन् । रसियाले युक्रेनमा अतिक्रमण गरे मस्कोले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला बाइडेनको भनाई सार्वजनिक भएको हो । उता युक्रेन मामिलालाई लिएर अमेरिका र उसका साझेदारहरुले तनाब बढाएको रसियाले आरोप लगाएको छ । त्