पुँजीगत खर्च गर्न सचिवलाई दबाब दिँदा राम्रो सन्देश जाँदैन : अर्थमन्त्री शर्मा

पुँजीगत खर्च गर्नु भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्मा

सम्बन्धित सामग्री

सरकार पुँजीगत खर्च बढाउने र साधारण खर्च कटौती गर्नेतर्फ केन्द्रित : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्च बढाउने र साधारण खर्च कटौती गर्नेतर्फ सरकार केन्द्रित रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको प्रिबजेट छलफलमा उनले आगामी आर्थिक...

सांसदको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने- 'पुँजीगत खर्च बढाउँछौँ '

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाउने गरी काम गरिने प्रतिबद्धता जनाएछन्। पुँजीगत खर्च गर्न नसक्नुमा संरचनात्मक र कानुनी समस्या रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले कानुनी समस्या समाधान गर्ने विधेयक ल्याउने जानकारी गराए। रूख काट्न तीन वर्ष लाग्नेजस्ता समस्या रहेको सुनाउँदै उनले त्यस्ता कानुन बदल्नुपर्नेमा जोड दिए। चालू आर्थिक वर्ष सकिन दुई महिना बाँकी हुँदासम्म विकास खर्च ३१.३३ प्रतिशत भएको छ। सरकार लक्ष्यअनुसार विकास खर्च गर्न असफल हुने देखिएको छ। आगामी आर्थिक वर

सरकारले पुँजीगत खर्च गर्न सकेन : पूर्व अर्थमन्त्री महत

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको र यस्तो बेला सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका हुन् । अनुपयुक्त रूपमा नेपालमा बजेट धेरै ठुलो घोषणा गर्ने काम भएको भन्दै […]

प्रधानमन्त्री र म पुँजीगत खर्च बढाउन निरन्तर लागिपरेका छौं : अर्थमन्त्री

पोखरा – अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताए ।कास्कीको लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको बिहिबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिएको जानकारी दिए । ‘पुँजीगत खर्च लक्ष्यअनुसार […]

साढे सात महिनामा १५% पुँजीगत खर्च

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्न सम्बन्धित मन्त्रालयलाई बारम्बार ताकेता गर्दा समेत नतिजा देखिएको छैन । पछिल्लो समय अर्थमन्त्री शर्माले विकासे मन्त्रालयका सचिवहरूलाई बारम्बार बोलाएर खर्च गर्न दबाब दिइरहँदा पनि विगतका सरकारझैं यो सरकार पनि पुँजीगत खर्च गर्न सफल भएको छैन । मंगलबारमात्रै अर्थमन्त्री शर्माले मन्त्रालयका सचिवहरूलाई बोलाएर खर्च बढाउन दबाब दिए । अर्थमन्त्रीले बारम्बार […]

शतप्रतिशत  पुँजीगत खर्च गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष ०७८/७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न निर्देशन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष ०७८/७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले...

‘सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आयो’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा अर्थमन्त्री शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताए। उनले यसरी सरकारको पुँजीगत खर्च गर्न नसक्दा वित्तीय प्रणालीमा गहिरिँदै गएको तरलता अभाव समाधान गर्न गम्भीर भएर […]

पुँजीगत खर्च हुन नसक्दा तरलताकाे समस्या आयाे- अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले सरकारको पुँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएको योजनाअनुसार पुँजीगत खर्च गर्न नसक्दा तरलता अभाव भएको बताउनु भएको हो ।अर्थमन्त्री शर्माले तरलता व्यवस्थापनका लागि निरन्तर रूपमा राष्ट्र बैंकसँग छलफल भइरहेको बताउनुभयो । उहाँले आफू अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०/१० प्रति...

पुँजीगत खर्च गर्न नयाँ विकल्प खोज्नुपर्ने हुन सक्छ

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्ने विकल्प खोज्नुपर्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा भएको मन्त्रालयस्तरीय राष्ट्रिय समस्या समाधान समिति (एमडेक) को बैठकमा उनले हालसम्मको खर्च सन्तुष्टि गर्न लायक नभएको भन्दै यस्तै अवस्था रहे खर्च गर्नलाई नयाँ उपाय अपनाउनुपर्ने बताएका हुन् । “यो तरिकाले पुँजीगत खर्च हुँदैन । एक महिना हेरौं, भएन भने नयाँ तरिका […]

सरकारी खर्च बढे पनि बढेन पुँजीगत खर्च

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा अर्थतन्त्रको वर्तमान स्थिति प्रस्तुत गर्न ल्याएको श्वेतपत्रले सरकारी खर्च बढे पनि पुँजीगत खर्च नबढेको बताएको छ। भनिएको छ, ‘सरकारी खर्च बढ्दै गए पनि चालु खर्चको तुलनामा पुँजीगत खर्च बढ्न सकेको छैन।’ आर्थिक वर्ष २०७४/७५ मा संघीय सरकारको कुल खर्च १० खर्ब ८७ अर्ब हुँदा पुँजीगत खर्च २४.९ प्रतिशत थियो।