अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्न सम्बन्धित मन्त्रालयलाई बारम्बार ताकेता गर्दा समेत नतिजा देखिएको छैन । पछिल्लो समय अर्थमन्त्री शर्माले विकासे मन्त्रालयका सचिवहरूलाई बारम्बार बोलाएर खर्च गर्न दबाब दिइरहँदा पनि विगतका सरकारझैं यो सरकार पनि पुँजीगत खर्च गर्न सफल भएको छैन । मंगलबारमात्रै अर्थमन्त्री शर्माले मन्त्रालयका सचिवहरूलाई बोलाएर खर्च बढाउन दबाब दिए । अर्थमन्त्रीले बारम्बार […]