काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप १५ दिने निषेधाज्ञा आजबाट शुरु भएको छ। उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख २१ गते १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
थपिएको निषेधाज्ञा अब जेठ १३ गते रातिसम्म जारी रहनेछ। अघिल्लोपटक उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो। त्यसपछि वैशाख…