युरोपेली संघले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्दै

एजेन्सी, ३० कात्तिक। युरोपेली संघ (ईयु) ले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्ने भएको छ। सो क्षेत्रमा आप्रवासी संकट बढ्दै जाँदा संघले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्न लागेको हो। ईयुले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्नेबारे सोमबार (स्थानीय समय) निर्णय गर्ने अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा खबर छ। ईयुका २७ सदस्यको बैठक बस्ने र सो बैठकले प्रतिबन्ध अनुमोदन गर्ने बताइएको […]

सम्बन्धित सामग्री

वायु सेवा कम्पनीहरुको उडान अनुमतिमा थप कडाई

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालित विभिन्न वायुसेवा सञ्चालक कम्पनीहरुलाई उडान अनुमति दिन थप कसिलो कानुनी व्यवस्था गरेको छ । हवाई सेवा सञ्चालन सर्टिफिकेट गाइडलाइन्सको दशौं संशोधन गर्दै प्राधिकरणले यस्तो कडा व्यवस्था सहित नयाँ मापदण्ड तयार गरेको हो । हवाई सेवा नियामक निकाय प्राधिकरणका अनुसार यो नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि वायु सेवा सञ्चालन […] The post वायु सेवा कम्पनीहरुको उडान अनुमतिमा थप कडाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लागु औषध नियन्त्रणका लागि सिमा नाकामा कडाई गरिने

लागु औषधका दुर्व्यसनी र कारोबारी बढेको भन्दै त्यसको नियन्त्रणका लागी सिमा क्षेत्रमा निगरानी बढाई थप कडाई गरिने निर्णय गरिएको हो।...

मोबाइल आयातमा झनै कडाई, ३८ हजारभन्दा बढी मूल्यको ल्याउन नमिल्ने

सरकारले मोबाइल आयातलाई झनै कडाई गरेको छ । यसअघि वैशाख महिनामा आयात विदेशी मुद्राको सञ्चिती जोगाउन भन्दै सरकारले ६०० डलरभन्दा महँगा स्मार्टफोन आयातमा बन्देज लगाएको थियो । यसलाई थप कडाई गर्दै सरकारले ३०० डलरभन्दा महँगो स्मार्टफोन आयातमा बन्देज लगाएको हो ।आजको विदेशी विनिमय दर अनुसार ३०० अमेरिकी डलरको नेपाली रुपैयाँ ३८ हजारभन्दा माथि हुन आउँछ । सरकारले वैशाख महिनादेखि नै महँगा स्मार्टफोन आयातमा रोक लगाएको थियो । जुन, भदौ १४ गतेसम्मका लागि थप गरेको हो ।गत आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्मको अवधिम

अब ३ सय डलर माथिको मोबाइल आयातमा थप कडाई

काठमाडौँ । अब ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्ट मोबाइल फोन आयात गर्न नपाइने भएको छ। सरकारले गत वैशाख १३ गतेदेखि लगाएको आयात प्रतिबन्धको अवधि भदौ १४ गतेसम्म पुर्‍याउँदै मोबाइल आयातमा थप कडाई गरेको हो।  सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौ १४ गतेसम्म पुर्‍याउने निर्णय गरेको […]

सुन आयातमा थप कडाई, दैनिक १० किलो मात्र सुन आयात

काठमाडौं । विदेशी मुद्रा सञ्चिति निरन्तर घट्न थालेसँगै राष्ट्र बैंकले सुन आयातमा थप कडाई गरेको छ । राष्ट्र बैंकले सुन आयातको कोटा आधाले घटाइदिएको हो । राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र २०७८ संशोधन गर्दै सुन आयातको दैनिक कोटा २० किलोबाट घटाएर १० किलो कायम गरेको हो । सुन आयातमा ठूलो रकम बिदेशिएपछि राष्ट्र बैंकले सुन […]

काबुल विमानस्थल प्रवेशमा थप कडाई

अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिवान समूहले बताएको छ।...

पाल्पामा जारी निषेधाज्ञालाई थप कडाई गर्दै साउन मसान्त सम्म थपियो

पाल्पा । गएको वैसाख १७ गतेदेखि पाल्पामा जारी निषेधाज्ञालाई थप कडाई गर्दै साउन मसान्त सम्म लम्व्याइएको छ । पाल्पामा दैनिक ५० जनाको हाराहारीमा संक्रमित थपिएको हुँदा स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्ने निर्णय गदैै जारी निषेधाज्ञालाई ३२ गते राती १२ बजेसम्म लम्वाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । यस अघि बिहान […]

उदयपुरमा कोभिडः चौदण्डीगढीमा निषेधाज्ञा थप कडाई

अन्य ठाउँमा कोभिड संक्रमण घट्दै जाँदा चौदण्डीगढीमा बढ्दै गएपछि जारी निषेधाज्ञालाई कडाई गरिएको छ। केहीदिनयता नगरपालिकाका विभिन्न वडाका वस्तीतर्फ संक्रमण बढ्दै गएको पाइएपछि निषेधाज्ञा कडाई गरिएको हो।...

निषेधाज्ञालाई थप कडाई गर्न सबै प्रमुख जिल्ला अधिकारीहरुलाई सर्कुलर

काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ । शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न’ सर्कुलर गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) जनकराज दाहालले रातोपाटीलाई बताए ।सरकारले हालै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ जारी गरेको थियो । सो अध्यादेश अनुसार प्रमुख जिल्ला अधिकारीको आदेश नमानेर अनावश्यक रुपमा हिँडडुल गर्नेलाई जरिवाना हुने व्यवस्था छ

काठमाडौंमा निषेधाज्ञाको आज तेस्रो दिन, पहिलेभन्दा थप कडाई (फोटोफिचर)

काठमाडौं, १८ बैशाख । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । काठमाडौं उपत्यकामा भने बैशाख १६ गते विहान ६: ०० बजेदेखि निषेधाज्ञा जारी छ । आज निषेधाज्ञाको तेस्रो दिन । निषेधाज्ञा आगामी बैशाख २२ गते राति १२ बजेसम्म कायम गरिएको छ । काठमाडौं प्रशासनले भने […]