रूसका लागि युक्रेन युद्ध जीवन र मृत्युको सवाल : पुटिन

मस्को, ६ फागुन । युक्रेनका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको युद्धभूमिमा भएका घटना रूसका लागि ‘जीवन र मरणको विषय’ भएको बताएका छन् । क्रेमलिनले आफ्नो जनसङ्ख्यामा देशभक्तिको भावना जगाउनका लागि लगभग दुई वर्ष लामो द्वन्द्वलाई रूसको अस्तित्वको लडाइँको रूपमा पटक–पटक प्रस्तुत गर्दै आएको छ । पुटिनले रूसी सरकारी टिभीसँगको अन्तर्वार्तामा भने, “मलाई लाग्छ अझै पनि हामी […]

सम्बन्धित सामग्री

युक्रेनसँग शान्ति वार्ता गर्न पुटिन तयार, तर भने- अतिक्रमित भू-भाग छाड्दैनौँ

रुसको सेन्ट पिटर्सबर्गमा अफ्रिकी राष्ट्रका नेताहरूले रुस र युक्रेन युद्ध अन्त्य हुनुपर्छ भनेर धारणा राखेपछि पुटिनले आफू युक्रेनसँग शान्ति वार्ता गर्न तयार भएको बताएका हुन् ।

अमेरिकी राष्ट्रपतिसँग वार्ता गर्नु आवश्यक छैन: पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वार्ता गर्न आवश्यक नरहेको बताएका छन्। युक्रेन युद्ध होस् वा अन्य कुनै अमेरिकी आक्रोश, राष्ट्रपति पुटिनले शुक्रबार अमेरिकासँग कुनै पनि वार्ताको सम्भावनालाई खारेज गरेका हुन्। नोभेम्बरमा हुने जी-२० शिखर सम्मेलनमा जो बाइडेनसँग छुट्टाछुट्टै भेट्ने सम्भावनाको बारेमा सोधिएको प्रश्नको जवाफमा पुटिनले भने, ‘हामीले उहाँलाई सोध्नुपर्छ कि उहाँ […]

पुटिन किन दिइरहेछन् आणविक आक्रमणको धम्की ? रुससँग कति छन् आणविक हतियार ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आंशिक परिचालनको आदेश दिने क्रममा आफ्नो देश र जनताको रक्षाका लागि ‘उपलब्ध सबै हतियार’ प्रयोग गर्ने धम्की दिए । युक्रेन युद्ध सुरु भएयता रुसी उच्च नेताले पटक–पटक आणविक हतियारको प्रयोग हुनसक्ने चेतावनी दिइसकेका छन् । यही अन्तर्गत पुटिनको संकेत पनि आणविक आक्रमणमै थियो । बुधबारको टेलिभिजन सम्बोधनमा पुटिनले ‘पश्चिमी देशहरूले युक्रेनको सेनालाई हतियार दिएको र कीभलाई रुसमा आक्रमण गर्न प्रोत्साहित गरेको भन्दै’ आफूहरु हतियार प्रयो

‘पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन’

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध नहुने बताएका छन् । मंगलबार साँझ जर्मनीमा एक सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले सो कुरा बताएका हुन् ।  ‘यदि पुटिन एउटी महिला भएको भए युक्रेन युद्ध हुने थिएन, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए ।’ युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि  उनले बताए । ‘मस्कोसँग शान्ति वार्ता सम्भव भए

पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्।

पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्।

रुस–युक्रेन युद्धपछि पुटिन पहिलोपटक ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्य एसियाली देश ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो । राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने कार्यक्रम रहेको खबरमा उल्लेख छ । त्यसैगरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्नुहुनेछ । राष्ट्रपति इमोमाली रहमोन रुस निकट सहयोगी हुनुहुन्छ । युक्रेनमा आक्रमणपछि रुसी शीर्ष नेताको यो पह...

रसिया-युक्रेन युद्ध सुरु भएयता पहिलोपटक देशबाहिर जाँदै भ्लादमीर पुटिन

रसियाका राष्ट्रपति भ्लादमीर पुटिन यही हप्ता मध्य एसियाका दुई देशको भ्रमणमा जाने भएका छन्। रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र घोषणा गरेपछि सुरु भएको युद्ध जारी रहँदा पहिलोपटक पुटिन देशबाहिर निस्कन लागेका हुन्।   पुटिनको स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी भइरहँदा उनले दुई साना पूर्व सोभियत राज्यहरूको भ्रमण गर्न लागेका हुन्।…