खल्ती एपबाट चार सयभन्दा बढी सहकारीमा पैसा पठाउन सकिने

अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले सहकारीको खातामा रकम जम्मा गर्न सकिने सुविधा ल्यएको छ । कम्पनीले हाललाई चार सयभन्दा बढी सहकारीमा रकम पठाउन सकिने सुविधा ल्याएको हो ।   यस सेवाअन्तर्गत...

सम्बन्धित सामग्री

गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट नेपालमा सहजै पैसा पठाउन सकिने

ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रू

एनएमबी बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पेमा पैसा लोड गर्न मिल्ने

काठमाण्डाै – आईएमई पेमा अब एनएमबी बैंकका ग्राहकले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आईएमई पे र एनएमबी बैंकबीच भएको सम्झौता स्वरूप अब बैंकका ग्राहकले मोबाइल बैंकिङ प्रयोग गरी सिधै एपबाट आईएमई पेमा पैसा लोड गर्न सक्नेछन् । ग्राहकलाई बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ याे सुविधा सुरु गरिएकाे एनएमबीले जनाएकाे छ ।

सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच सम्झौता

रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ ।अब बिदेशमा रहेका नेपालीहरूले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, युरोप तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत खल्ती एपबाट नेपालमा पैसा पठाउन सक्नेछन् ।साथै खल्ती मोबाइल वालेटमा लोड गर्न पनि सकिने जनाइएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी […]

सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं । रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । अब बिदेशमा रहेका नेपालीहरूले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, युरोप तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत खल्ती एपबाट नेपालमा पैसा पठाउन सक्नेछन् । साथै खल्ती मोबाइल वालेटमा लोड गर्न पनि सकिने जनाइएको छ...

रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स कारोबार शुरू

विश्वव्यापी रूपमा ख्याति प्राप्त रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटेन्स कारोबार शुरू भएको छ । अब बिदेशमा रहेका नेपालीहरुले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका , यूरोप  तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेस मार्फत खल्ती एपबाट  सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।  साथै खल्ती मोबाइल वालेटमा लोड गर्न पनि सकिने छ ।  सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत &nb...

कतारबाट सिँधै इसेवामा पैसा पठाउन सकिने

इसेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । यस सम्झौता सँगै, कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ वटा शाखाहरुबाट इसेवामनी मार्फत नेपालमा पैसा  पठाउन सक्ने भएका छन् । अबदेखि  कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जमार्फत इसेवामनी ट्रान्सफरसंग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सक्ने भएका हुन् ।अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवामनि ट्रान्सफरको देशभर रहेका एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिनेछ । अलदार एक्सचेन्जको एपबाट पनि चाडैं इसेवामनी ट्रान्सफरको सेवा सुचारु हुने बताईएको छ ।

सहकारीको मोबाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा

चन्द्रागिरि बचत तथाऋण सहकारी संस्थाले हाम्रो टेक्नोलोजी(एम.बैंक)को प्राविधिक सहयोगमा सिटी एक्सप्रेस मनीट्रान्स्फरसँग सहकार्य गरी नेपालमै पहिलो पल्ट सहकारीमा मोबाइल बैंकिङ एपबाट रेमिटान्स सेवा सुरु गरेको छ ।अब चन्द्रागिरिका सदस्यहरुले नेपालभर पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा घरै बसी चन्द्रागिरि मोबाइल बैंकिङ एपको प्रयोग गरी सजिलैसँग आफ्नै खातामा प्राप्त गर्न सक्ने भएका छन् […]

जापानमा रहेका नेपालीले एपबाट पैसा पठाउन सक्ने

काठमाडौं । जापानमा रहेका नेपालीले एपको माध्यमबाट नेपालमा पैसा पठाउन पाउने भएका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको हो । यस सम्झौतापछि जापानमा रहेका नेपालीहरुले डिजिटल वालेटको स्माइल मोबाइल रेमिट्यान्स एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । स्माइल मोबाइल रेमिट्यान्समार्फत पृथ्वी रेमिटमा पठाएको रकम...