एनएमबी बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पेमा पैसा लोड गर्न मिल्ने

काठमाण्डाै – आईएमई पेमा अब एनएमबी बैंकका ग्राहकले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आईएमई पे र एनएमबी बैंकबीच भएको सम्झौता स्वरूप अब बैंकका ग्राहकले मोबाइल बैंकिङ प्रयोग गरी सिधै एपबाट आईएमई पेमा पैसा लोड गर्न सक्नेछन् । ग्राहकलाई बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ याे सुविधा सुरु गरिएकाे एनएमबीले जनाएकाे छ ।

सम्बन्धित सामग्री

नेपाल पे क्यूआर अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट स्क्यान गर्न सकिने

काठमाडौं । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् । त्यसै गरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपाल पे […]

एनएमबि मोबाइल बैंकिङबाट आइएमई पेमा पैसा लोड गर्ने सुविधा

आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेमा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आइएमई पे र एनएमबि बैंकबीच भएको सम्झौतास्वरुप अब ग्राहकले आफ्नो एनएमबि बैंकको मोबाइल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सकिनेछ । ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा […]

छिमेक लघुवित्तको एपबाट क्युआर भुक्तानी गर्न सकिने

छिमेक लघुवित्त वित्तिय संस्थाले मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार सुरु गरेको छ। लघुवित्तले शुक्रबारदेखि मोवाइल बैंकिङ एपबाट क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवा सुरु गरेको हो। यस सेवाअन्तर्गत कनेक्ट आइपिएस...

एनआईसी बैंकको मोबाइल बैंकिङ एपबाट डिजिटल भुक्तानी

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल क्लियरिङ हाउसको नेपाल पे को क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ।...

सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने

सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् ।ग्राहकले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकम रकमान्तर गर्न सक्नेछन् ।बैंकले ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत फन्ड लोड गर्ने प्रणालीको व्यवस्था चाँडै नै उपलब्ध गराउने बताएको छ । हाल बैंकले मोबाइल बैंकिङ एपबाट इसेवा, खल्ती र नमस्ते पे […]

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट टिकट बुकिङ गर्दा ‘क्यास ब्याक’

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास ब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले १२ देखि १८ असारसम्म लागू हुने गरी यो योजना ल्याएको हो ।डिजिटल बैंकिङको अवधारणा अनुरुप एपमार्फत टिकट बुकिङमा पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एंव दोश्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त […]

एनआइसी एसियाको एपबाट हवाई टिकट किन्दा क्यासब्याक

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यासब्याक दिने योजना ल्याएको छ । बैंकले असार १२ गतेदेखि १८ गतेसम्म लागू हुने गरी योजना ल्याएको हो ।  योजनाअनुसार...

नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा सुन उपहार

नेपाल बैंकको वीरगन्ज शाखाका ग्राहक राजु कुमार केसीले नेपाल बैंकको मोबाइल बैंकिङ एपबाट भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रममा एक तोला सुन जितेका छन् ।बैंकले एक कार्यक्रमको आयोजना गरेर सो उपहार वितरण गरेको छ । कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले एक तोला सुन उपहार विजेता केसीलाई हस्तान्तरण गरे । सो हस्तान्तरण कार्यक्रममा बैंकका […]

सहकारीको मोबाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा

चन्द्रागिरि बचत तथाऋण सहकारी संस्थाले हाम्रो टेक्नोलोजी(एम.बैंक)को प्राविधिक सहयोगमा सिटी एक्सप्रेस मनीट्रान्स्फरसँग सहकार्य गरी नेपालमै पहिलो पल्ट सहकारीमा मोबाइल बैंकिङ एपबाट रेमिटान्स सेवा सुरु गरेको छ ।अब चन्द्रागिरिका सदस्यहरुले नेपालभर पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा घरै बसी चन्द्रागिरि मोबाइल बैंकिङ एपको प्रयोग गरी सजिलैसँग आफ्नै खातामा प्राप्त गर्न सक्ने भएका छन् […]

सानिमा बैंकको मोबाइल एपमा रेमिट्यान्स सेवा पनि

सानिमा बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई–बैंकिङबाट रेमिट्यान्स पनि गर्न पाइने भएको छ । जसअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको बैंकले जनाएको छ । यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैंकिङ एपबाट पठाउन सक्नेछन् ।रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’मार्फत सोझै नगद वा […]