काठमाडौं । जापानमा रहेका नेपालीले एपको माध्यमबाट नेपालमा पैसा पठाउन पाउने भएका छन् ।
नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको हो । यस सम्झौतापछि जापानमा रहेका नेपालीहरुले डिजिटल वालेटको स्माइल मोबाइल रेमिट्यान्स एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।
स्माइल मोबाइल रेमिट्यान्समार्फत पृथ्वी रेमिटमा पठाएको रकम...